Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
विचार
पत्रकार दिवाकर साहद्वारा धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
धनुषा — पत्रकार दिवाकर साहले प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले आज निर्वाचन आयोगको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि…
मान्छे हराएको सुचना सहयोगको लागि share गर्नुहोस्
नुवाकोट- रामेछाप जिल्ला, मन्थली नगरपालिका-१०, चनखु स्थायी घर भई हाल काठमाडौ बस्दै आउनु भएका
बर्ष ३६ का राजेश कार्की मिति २०८२/०९/१५ गते काठमाडौंबाट साथी भाइसँग
पिकनिक खान भनी नुवाकोट देवीघाट जानु भएको थियो। उहाँ सोही दिन रातिदेखि…
श्रम संस्कृति पार्टीबाट दावा फेन्चु लामाको उम्मेदवारी घोषणा
नुवाकोट — श्रम संस्कृति पार्टी नुवाकोट जिल्ला सचिव दावा फेन्चु लामाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेका छन्। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा उनले श्रम संस्कृति पार्टीको चुनाव चिन्ह ‘दुई हातको…
दुप्चेश्वर मन्दिर अगाडिको बस पार्क भत्काइएपछि विवाद, अध्यक्ष थापामाथि स्वार्थको आरोप
नुवाकोट — दुप्चेश्वर गाउँपालिका–स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दुप्चेश्वर मन्दिर अगाडि निर्माण गरिएको बस पार्क भत्काइएपछि स्थानीय तहमा चर्को विवाद उत्पन्न भएको छ।
उक्त निर्णयमा गाउँपालिका अध्यक्ष शकर बहादुर थापाले पदको दुरुपयोग…
“MDMS जालो च्यात्नुपर्छ, तर चमत्कारको वाचा दिन्नँ : मन्त्री खरेल”
मन्त्री खरेल : “दुई महिनामा चमत्कार हुँदैन, इमान्दारीले सम्भव हुने काम गर्छु”
पुस ५, काठमाडौं — नेपाल मोबाइल व्यवसायिक संघ काठमाडौंद्वारा आयोजित दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले…
“सशस्त्रको गोली, उजाडिदिएको छानो”
सुनसरीको कोशी गाउँपालिका–१ का विजय साहको जीवन एउटा मध्यरातको क्षणमै टुंगियो। भारतीय सीमासँग जोडिएको बस्ती, दैनिक गुजारा गर्ने सिटी सफारी चालक, परिवार पाल्ने संघर्ष—यिनै छेउछाउमा उनका सपनाहरू उब्जिन्थे। तर बुधबार राति सशस्त्र प्रहरीले चलाएको…
निर्वाचन आयोगलाई चेतावनी, विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने
काठमाडौँ - जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी नागरिक अङ्गभङ्ग तथा गम्भीर घाइते भएको उल्लेख गर्दै जेन्जी मुभमेन्ट नेपालले संरचनागत राजनीतिक सुधारबिनाको निर्वाचन अस्वीकार्य हुने चेतावनी दिएको छ।…
पार्टी राजनीतिबाट निराश भएपछिनिराजन सन्जेलको स्वतन्त्र उम्मेदवारी घोषणा
धादिङ - धुनिबेसी नगरपालिका–१, भन्ज्याङ पोखरीका निराजन सन्जेलले लामो समयसम्म विभिन्न राजनीतिक दलमा आबद्ध भएर ‘परिवर्तन गर्छु’ भन्ने उद्देश्यसहित राजनीति गरे पनि पार्टी नेतृत्वकै कारण जनताका अधिकारसम्बन्धी मागहरू सम्बोधन गर्न नसकिएको…
०० रुपैयाँभन्दा ठूला भारतीय नोट नेपालमा चल्ने
काठमाडौँ — अब १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट (भारु) नेपालमा पनि चलनचल्तीमा आउने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट नेपालमा चल्न दिने निर्णय गरेको हो।
यसअघि भारत सरकारले करिब दुई…
महान्यायाधिवक्ता निलम्बन प्रकरण : सुशीला कार्कीको संरक्षणमाथि प्रश्न
काठमाडौँ -
१६-१७ वर्षका नाबालिकाहरूलाई बेहोस बनाएर डिम्ब बेचबिखनजस्तो जघन्य अपराधमा मुछिएकाहरूलाई उन्मुक्ति दिएको आरोप लागेका महान्यायाधिवक्तालाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ।…