Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
शिक्षा
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन:
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज), जिल्ला प्रहरी कार्यालय बाँके र बर्दियामा रहेका प्रहरी कर्मचारीहरूलाई महत्वपूर्ण निर्देशन दिए ।
सम्बोधनमा उनले जनविश्वास पुनर्स्थापना, सेवा…
१२ वर्षपछि पासाङ ल्हामु राजमार्गमा पिच सुरु, तर भित्री गुणस्तरमै ठूलो बेथिति — Lab Test कागजमै सीमित
ककनी/काठमाडौं
१०–१२ वर्षदेखि रोकिएको पासाङ ल्हामु राजमार्ग (NH 18) को निर्माण अन्ततः अघि बढ्दैछ। तर राहत दिने प्रतिक्षा पाल्ने स्थानीयको आँखामै भित्री गुणस्तर, प्राविधिक मापदण्ड र Lab Test जस्ता मूल विषयमा गम्भीर बेथिति खुलेको छ।…
रियल म्याड्रिड जिरोनासँग बराबरीमा रोकिएसँगै बार्सिलोना फाइदामा
काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड जिरोनासँग बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिड जिरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा जिरोनाका लागि अजेडाइन ओउनाहीले शुरुवात गोल गरेका थिए भने रियल म्याड्रिडका…
पोखरामा यःमरी महोत्सव
पोखरा । पोखरामा यःमरी महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरको वडा नम्बर ४ को आयोजनामा नेवा मिस पुच कास्कीको आह्वान तथा कला र संस्कृतिको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन भन्ने नाराका साथ आयोजित यःमरी महोत्सव सम्पन्न भएको हो ।…
शिक्षा र पूर्वाधारमा ऐतिहासिक सहयोग: ककनीमा सम्पन्न भयो विशेष स्वागत कार्यक्रम
ककनीमा सहयोगी स्वागत कार्यक्रम सम्पन्न, विद्यालयलाई सामग्री र पूर्वाधार सहयोगको प्रतिबद्धता नुवाकोट, ककनी– ककनी गाउँपालिका–१ मा आज सहयोगी स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा बि.ब्य.स. अध्यक्षले सभापतिको भूमिका…
“गरे के सकिन्न” : दगुर्ने पानीदेखि गुहेश्वरीसम्म बुलन्द आवाजको चौथो सरसफाइ अभियान
काठमाडौं —तारकेश्वर सामाजिक जिम्मेवारी के हो भन्ने कुरा आज बुलन्द आवाज मिडियाले फेरि एकपटक व्यवहारमै देखायो। मिडिया क्षेत्रबाट उठेको बुलन्द स्वर आज काठमाडौं–तारकेश्वर क्षेत्रमा सीधै सडकमा उत्रियो—फोहोर उठाउन, वातावरण जोगाउन र नागरिक चेतना…
“१० वर्षपछि पासाङ ल्हामु राजमार्ग पिच भयो, ककनी–रानीपौवा यात्रा छिटो”
काठमाण्डौ/ककनी —
बागमती प्रदेशको ६५ किलोमिटर लामो पासाङ ल्हामु राष्ट्रिय राजमार्ग (NH 18), जसले काठमाडौं–नुवाकोट–रसुवा हुँदै चीन सीमा (रसुवागढी / स्याफ्रुबेसी) जाने वैकल्पिक उत्तर–दक्षिण मार्गको काम गर्छ, बिगत १० वर्षदेखि अधुरो र बिग्रिएको…
बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच क्रिकेटर सुचिकृत
काठमाडौँ । बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच राष्ट्रिय खेलाडी सुचिकृत भएका छन् ।
नोभेम्बर ३० मा हुने अक्सनका लागि बंगलादेश क्रिकेट बोर्डले सार्बजनिक गरेको २४५ खेलाडीको सूचीमा नेपालका पाँच क्रिकेटर सुचिकृत भएका हुन् ।…
सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग
बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै जेन्जी अगुवा रवि किरण हमालले वर्तमान राजनीतिक संकटको समाधान सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनमार्फत मात्र सम्भव हुने विचार व्यक्त गरेका छन्।
किरणका अनुसार …
🔥धनगढीमा महेश बस्नेत पुग्दा तानाव : Gen-Z प्रदर्शनकारीमाथि युवा संघको आक्रमण, केही घाइते
धनगढी — आज एमाले नेता महेश बस्नेत धनगढी पुगेसँगै शहरमा अचानक तानाव बढ्यो। बस्नेतको टोली र Gen-Z प्रदर्शनकारी आमनेसामने भएपछि स्थिति बिग्रियो। घटनास्थलमा उपस्थित युवा संघका कार्यकर्ताले प्रदर्शनकारीतर्फ धक्का–मुक्का र लठ्ठीसमेत चलाएको भिडियो…