Browsing Category

शिक्षा

बानेश्वर प्रहरी वृत्तमा आगजनी र दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

काठमाडौँ — Gen Z आन्दोलनका क्रममा बानेश्वर प्रहरी वृत्तको भवन र सवारी साधनहरूमा तोडफोड, आगजनी, हातहतियार लुटपाट, र सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरूमाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सेख सिद्धिकी, २२…

भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

काठमाडौं  । जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको…

कालमेगीपछि फिलिपिन्स ‘फङ वोङ’ आँधीको चपेटामा

काठमाडौँ । कालमेगी आँधीपछि, फिलिपिन्सले फङ वोङ आँधीको खतराको सामना गरिरहेको छ । आँधी देशको सबैभन्दा ठूलो टापु लुजोनतिर सर्दैछ । यस क्षेत्रका मानिसहरू पहिले नै 'भयानक परिस्थिति' को सामना गरिरहेका छन् । फिलिपिन्सको पूर्वी…

हङकङ सिक्सेस: धेरै रन बनाउने र विकेट लिनेको शिर्ष स्थानमा नेपाली खेलाडी

काठमाडौँ । हङकङ सिक्सेसमा नेपालको प्रदर्सन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शिर्ष स्थानमा रहेका छन् । हङकङ सिक्सेसको उपाधि पाकिस्तानले जितेको छ भने नेपाल…

विश्वकप जितेपछि भारतीय महिला क्रिकेटरको ब्रान्ड मुल्य दोब्बर

काठमाडौँ । आइसीसी विश्वकप जितेपछि भारतको महिला क्रिकेट टिमका खेलाडीहरूको ब्रान्ड मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, स्मृति मन्धना, शफाली वर्मा र जेमिमा रोड्रिग्स जस्ता शीर्ष प्रदर्शनकर्ता…

के हुन् एआई डेथबट ? के साँच्चै मृतकहरूसँग कुराकानी गर्न सकिन्छ ?

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) अब मृतकहरूको आवाज, शब्द र सम्झनाहरूलाई पुनर्जीवित गर्न सक्ने बिन्दुमा पुगेको छ । हो, तपाईंले सही सुन्नुभयो ! केही कम्पनीहरूले एआई च्याटबटहरू विकास गरिरहेका छन् जसले मानिसहरूलाई आफ्ना मृतक प्रियजनहरूको…

शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड

काठमाण्डौं/ सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् । त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय…

माध्यमिक तहको शिक्षक लाइसेन्सको आवेदन खुला

काठमाण्डौं/ सरकारले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को आवेदन खुला गरेको छ । शिक्षक सेवा आयोगले बुधबार पहिलोपटक सूचना प्रकाशित गरेर अध्यापन अनुमतिपत्रका लागि विज्ञापन खुला गरेको हो । शिक्षक लाइसेन्सका लागि अनलाइनमार्फत फम…

साइबर अपराध सम्बन्धी जनचेतना फैलाउन लघु चलचित्र ‘अनुष्का’ बिहीबार रिलिज

काठमाण्डौं/ साइबर अपराधसम्बन्धी लघु चलचित्र ‘अनुष्का’ बिहीबार रिलिज हुने भएको छ । दिउँसो ४ बजे महसञ्चार युट्युव च्यालनमा यो लघु चलचित्र रिलिज हुनेछ । ‘अनुष्का’मा महजोडी एवं वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित अन्य…

एसइईको उमेरहद हट्यो

काठमाण्डौं/ माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लाग्ने उमेर हद हटेको छ । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पुगेकाले मात्र दिन पाउने व्यवस्था हटाएको हो । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही वर्षबाट कक्षा-१० को परीक्षाका हकमा उमेरहद…