Browsing Category

शिक्षा

तारकेश्वर–२ का अध्यक्ष खड्कीको चेतावनी: “आफ्नै नगरका गजुरेल आए पनि सोधेर मात्र आउनु”

तारकेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नं–२ का वडा अध्यक्ष राधाकृष्ण खड्कीले न्युज२४ ग्यालेक्सी मिडियाका अध्यक्ष मनोज गजुरेललाई वडा नं–२ मा आउँदा आफूसँग समन्वय गरेर मात्र आउन चेतावनी दिएका छन्। गजुरेल भने यसै नगरपालिकाको वडा नं–३ का…

“MDMS जालो च्यात्नुपर्छ, तर चमत्कारको वाचा दिन्नँ : मन्त्री खरेल”

मन्त्री खरेल : “दुई महिनामा चमत्कार हुँदैन, इमान्दारीले सम्भव हुने काम गर्छु” पुस ५, काठमाडौं — नेपाल मोबाइल व्यवसायिक संघ काठमाडौंद्वारा आयोजित दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले…

“सशस्त्रको गोली, उजाडिदिएको छानो”

सुनसरीको कोशी गाउँपालिका–१ का विजय साहको जीवन एउटा मध्यरातको क्षणमै टुंगियो। भारतीय सीमासँग जोडिएको बस्ती, दैनिक गुजारा गर्ने सिटी सफारी चालक, परिवार पाल्ने संघर्ष—यिनै छेउछाउमा उनका सपनाहरू उब्जिन्थे। तर बुधबार राति सशस्त्र प्रहरीले चलाएको…

०० रुपैयाँभन्दा ठूला भारतीय नोट नेपालमा चल्ने

काठमाडौँ — अब १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट (भारु) नेपालमा पनि चलनचल्तीमा आउने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट नेपालमा चल्न दिने निर्णय गरेको हो। यसअघि भारत सरकारले करिब दुई…

राप्रपा नेपाल जेन्जी फ्रन्ट काठमाडौं जिल्ला भेला : कमल थापाद्वारा संगठन विस्तारका लागि स्पष्ट…

काठमाडौं — राप्रपा नेपाल जेन्जी फ्रन्टको काठमाडौं जिल्ला स्तरीय भेला आज राजधानीमा सम्पन्न भयो। कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहे। थापाले जेन्जी फ्रन्टलाई “राष्ट्रिय…

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा कर्णाली याक्सको यात्रा समूह चरणमै टुंगिएको छ। सिजन–१ मा चौथो स्थान सुरक्षित गरेको कर्णालीले यसपटक सोमपाल कामीको कप्तानीमा ‘बिर्सनलायक’ प्रदर्शन गर्दै एक खेल बाँकी छँदै लिगबाट बाहिरिने पहिलो…

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन:

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज), जिल्ला प्रहरी कार्यालय बाँके र बर्दियामा रहेका प्रहरी कर्मचारीहरूलाई महत्वपूर्ण निर्देशन दिए । सम्बोधनमा उनले जनविश्वास पुनर्स्थापना, सेवा…

१२ वर्षपछि पासाङ ल्हामु राजमार्गमा पिच सुरु, तर भित्री गुणस्तरमै ठूलो बेथिति — Lab Test कागजमै सीमित

ककनी/काठमाडौं  १०–१२ वर्षदेखि रोकिएको पासाङ ल्हामु राजमार्ग (NH 18) को निर्माण अन्ततः अघि बढ्दैछ। तर राहत दिने प्रतिक्षा पाल्ने स्थानीयको आँखामै भित्री गुणस्तर, प्राविधिक मापदण्ड र Lab Test जस्ता मूल विषयमा गम्भीर बेथिति खुलेको छ।…

रियल म्याड्रिड जिरोनासँग बराबरीमा रोकिएसँगै बार्सिलोना फाइदामा

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड जिरोनासँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड जिरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा जिरोनाका लागि अजेडाइन ओउनाहीले शुरुवात गोल गरेका थिए भने रियल म्याड्रिडका…

पोखरामा यःमरी महोत्सव

पोखरा । पोखरामा यःमरी महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरको वडा नम्बर ४ को आयोजनामा नेवा मिस पुच कास्कीको आह्वान तथा कला र संस्कृतिको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन भन्ने नाराका साथ आयोजित यःमरी महोत्सव सम्पन्न भएको हो ।…