Browsing Category

समाचार

बालेनलाई प्रधानमन्त्री बनाउनेबारे रवि लामिछानेको सहमति भएको छ

बालेन रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवार, रवि लामिछानेको पार्टीसँग एकता कसरी हुन्छ आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह(बालेन) हुने र राष्ट्रिय स्वतन्त्र पार्टीको…

मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु

१० पुस, विराटनगर- विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका क्रिकेटर मिनष थापाको मृत्यु भएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–४ स्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको ज्यान गएको हो। प्रहरीका अनुसार…

पार्टी राजनीतिबाट निराश भएपछिनिराजन सन्जेलको स्वतन्त्र उम्मेदवारी घोषणा

धादिङ - धुनिबेसी नगरपालिका–१, भन्ज्याङ पोखरीका निराजन सन्जेलले लामो समयसम्म विभिन्न राजनीतिक दलमा आबद्ध भएर ‘परिवर्तन गर्छु’ भन्ने उद्देश्यसहित राजनीति गरे पनि पार्टी नेतृत्वकै कारण जनताका अधिकारसम्बन्धी मागहरू सम्बोधन गर्न नसकिएको…

ब्राजिलमा शक्तिशाली आँधी: ‘स्ट्याच्यु अफ लिबर्टी’को प्रतिकृति ढल्यो

ब्राजिल — ब्राजिलको गुआइबा सहरमा आएको शक्तिशाली आँधीका कारण ‘स्ट्याच्यु अफ लिबर्टी’को एक विशाल प्रतिकृति ढलेर टुक्रा–टुक्रा भएको छ। सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आएको आँधीका कारण करिब ४० मिटर (११४ फिट) अग्लो मूर्ति भाँचिएको हो। उक्त…

०० रुपैयाँभन्दा ठूला भारतीय नोट नेपालमा चल्ने

काठमाडौँ — अब १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट (भारु) नेपालमा पनि चलनचल्तीमा आउने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट नेपालमा चल्न दिने निर्णय गरेको हो। यसअघि भारत सरकारले करिब दुई…

महान्यायाधिवक्ता निलम्बन प्रकरण : सुशीला कार्कीको संरक्षणमाथि प्रश्न

काठमाडौँ - १६-१७ वर्षका नाबालिकाहरूलाई बेहोस बनाएर डिम्ब बेचबिखनजस्तो जघन्य अपराधमा मुछिएकाहरूलाई उन्मुक्ति दिएको आरोप लागेका महान्यायाधिवक्तालाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ।…

अत्याचार सहन नसकेर महानगर प्रहरी छाडेका लोकनाथ चुडाल, हर्क साम्पाङको पार्टीका उपाध्यक्ष

काठमाडौं — काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ३० वर्ष सेवा गरेका लोकनाथ चुडाल हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष बनेका छन्।चुडालले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको अत्याचार सहन नसकेर २०७९ पुसमा राजीनामा दिएको…

जेन्जी आन्दोलनसम्बन्धी सम्झौतामाथि कडा आपत्ति, “एकतर्फी र अवैध सम्झौता स्वीकार्य छैन”

काठमाडौँ — जेन्जी आन्दोलनसँग सम्बद्ध समूहहरूले सरकारले आज सार्वजनिक गरेको सम्झौताप्रति कडा आपत्ति जनाएका छन्। उनीहरूका अनुसार सम्झौता पूर्ण रूपमा एकतर्फी, अवैध र जेन्जी विद्रोहको मूल भावना विपरीत छ। आन्दोलनका प्रतिनिधिहरूले बताएका अनुसार…

ककनीमा नेपाली कांग्रेस नेतृत्वको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ककनी — नेपाली कांग्रेस ककनी गाउँ कार्य समितिको आयोजनामा तिनपिप्ले हुँदै रानीपौवा क्षेत्रसम्मको विकास अवस्थाबारे निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका विकासप्रेमी नेता, पूर्व अर्थमन्त्री तथा नेपाली…

नुवाकोटको ककनी गाउँपालिकामा पेस्तोल फेला परेको छ ।

नुवाकोट — ककनी गाउँपालिका–२, बन्चरेडाँडा स्थित ल्याण्डफिल्ड साइटको फोहोरमा एक थान बेवारिसे ठूलो चाइनिज पेस्तोल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार फेला परेको पेस्तोल सोमबार बिहान करिब ८ बजे फोहोर छान्ने क्रममा स्थानीयले…