Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
समाचार
दुखद् खबर: प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको नि*धन
दुखद् खबर: प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको नि*धन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा रहेकी सीतालाई सास फेर्न गाह्रो भएपछि नर्भिक अस्पतालका…
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयर हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ । लिखु पिके गाउँपालिका–५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी छ ।
च्यानडाँडामा चौंरी गोठालाहरुले हेलिकोप्टर…
ककनी गा.पा वडा न १ स्थित ३५ /३६ बर्षिय युवक गाडिले किल्चिएर बिच सडकमै मृत अबस्थामा फेला
आज राति नुवाकोट ककनी गा.पा वडा न १ सिम्तार स्थित अनुमानित ३५ /३६ बर्षिय युवक गाडिले किल्चिएर बिच सडकमै मृत अबस्थामा फेला परेको छ । गाडिले कुन गाडिले हानेको हो भन्ने अहिलेसम्म एकिन भने हुन सकेको छैन अहिले अनुसन्धान हुदै गरेको ककनी गा.पा …
सिन्धुलिमा बस दुर्घटना ५ जनाको मृत्यु
सिन्धुलीमा बस दुर्घटना 5 जनाको ज्यान गयो घाइतेलाई उद्धार गरिँदै । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका कुहि भिरमा बस दुर्घटनामा परेको जिल्ला…
पुरानो बानेश्वर घटना : श्रीमतीलाई आफन्तकहाँ पठाएर छोरीको हत्या, घटनास्थलबाट ‘सुसाइड नोट’ बरामद
काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछापका ४२ वर्षीय किशोर भण्डारी परिवारमा बारम्बार ग्लानीयुक्त अभिव्यक्ति दिन्थे । छोरी शारिरीक रुपमा अशक्त रहेपनि निको बनाउन आफूले केही गर्न नसकेको गुनासो…
आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीहरूलाई आयोगबाट कारवाही र जरिवानाको निर्णय
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनबारे प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको छ । यस क्रममा यही कात्तिक २५ गतेसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि…
तटस्थ, इमानदार र निष्पक्ष भएर काम गर्न मतदान अधिकृतहरूलाई प्रमुख आयुक्तको निर्देशन
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा…
निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन कुन कुन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने
निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन देहायको सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ :
बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकलखानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधनदूध…
तारा एयरको जहाज, थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद…
हिजो बेपत्ता भएको तारा एयरको जहाज, थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको छ ।
काठमाडौं देखि चितवन सम्मको यात्रा अब १ घण्टामै द्रुतमार्ग निर्माण
काठमाण्डौं/ सरकारले काठमाडौं देखि चितवनको सडकमार्गको दूरी एक घण्टामा सीमित गर्नका लागि द्रुतमार्ग निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसका लागि पहिलो चरणमा निजी क्षेत्रको लगानीमा…