Browsing Category

समाचार

नुवाकोट तेक्वान्दो संघमा नेतृत्व हस्तान्तरण, पाँचौँ अधिवेशनबाट शरण घलेको अध्यक्षतामा नयाँ कार्यसमिति

नुवाकोट तेक्वान्दो संघको पाँचौँ अधिवेशनले संघको नेतृत्व नयाँ टिमलाई सुम्पिएको छ। लामो समयदेखि संगठन सुदृढीकरण र खेलाडी उत्पादनमा सक्रिय रहँदै आएको संघले यस अधिवेशनमार्फत आगामी कार्यदिशा स्पष्ट गर्ने संकेत दिएको छ। अधिवेशनका प्रमुख अतिथि…

कृषि आत्मनिर्भरताका लागि उचित नेतृत्व र समन्वय अपरिहार्य

ललितपुर, माघ १० । कृषि आत्मनिर्भरताको लक्ष्य हासिल गर्न वैज्ञानिक क्षेत्रहरूबीच प्रभावकारी समन्वय र उचित नेतृत्व अपरिहार्य रहेको निष्कर्ष प्रथम राष्ट्रिय बाली प्रजनन, आनुवंश र बीउ विज्ञान सम्मेलनले निकालेको छ। नेपाल कृषि अनुसन्धान परिषद्…

नुवाकोट–२ मा रास्वपाको टिकट विवाद: ढोग्ने शैलीदेखि स्थानीय नेतृत्वको असन्तोषसम्म

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नुवाकोट क्षेत्र नम्बर–२ का उम्मेदवार डा. अच्युत्तम लामिछानेको ढोग्ने शैलीलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा व्यापक रूपमा व्यङ्ग्य सुरु भएको छ। उनको सार्वजनिक व्यवहार र प्रस्तुति नै अहिले सामाजिक…

पत्रकार दिवाकर साहद्वारा धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता

धनुषा — पत्रकार दिवाकर साहले प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले आज निर्वाचन आयोगको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि…

मान्छे हराएको सुचना सहयोगको लागि share गर्नुहोस्

नुवाकोट- रामेछाप जिल्ला, मन्थली नगरपालिका-१०, चनखु स्थायी घर भई हाल काठमाडौ बस्दै आउनु भएका बर्ष ३६ का राजेश कार्की मिति २०८२/०९/१५ गते काठमाडौंबाट साथी भाइसँग पिकनिक खान भनी नुवाकोट देवीघाट जानु भएको थियो। उहाँ सोही दिन रातिदेखि…

सूर्यगढी गाउँपालिकाको नव–निर्मित प्रशासकीय भवन उद्घाटन

प्रमुख अतिथि पूर्व अर्थमन्त्री प्रकाशशरण महतको उपस्थितिमा भव्य समारोह* नुवाकोट — सूर्यगढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका लागि निर्माण गरिएको *नव–निर्मित प्रशासकीय भवनको उद्घाटन समारोह* चोकदे, नुवाकोटमा भव्य रूपमा सम्पन्न…

श्रम संस्कृति पार्टीबाट दावा फेन्चु लामाको उम्मेदवारी घोषणा

नुवाकोट — श्रम संस्कृति पार्टी नुवाकोट जिल्ला सचिव दावा फेन्चु लामाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेका छन्। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा उनले श्रम संस्कृति पार्टीको चुनाव चिन्ह ‘दुई हातको…

दुप्चेश्वर मन्दिर अगाडिको बस पार्क भत्काइएपछि विवाद, अध्यक्ष थापामाथि स्वार्थको आरोप

नुवाकोट — दुप्चेश्वर गाउँपालिका–स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दुप्चेश्वर मन्दिर अगाडि निर्माण गरिएको बस पार्क भत्काइएपछि स्थानीय तहमा चर्को विवाद उत्पन्न भएको छ। उक्त निर्णयमा गाउँपालिका अध्यक्ष शकर बहादुर थापाले पदको दुरुपयोग…

दार्जिलिङमा प्रशान्त तामाङको शवयात्रा, आजै अन्त्येष्टि

गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीरको दार्जिलिङमा भावुक वातावरणबीच शवयात्रा भइरहेको छ। उनको अन्तिम दर्शनका लागि दार्जिलिङका विभिन्न स्थानमा ठूलो संख्यामा प्रशंसकहरूको सहभागिता देखिएको छ। शव राखिएको गाडीमा प्रशंसकहरूले…

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकता परेड हुने

काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा भव्य एकता परेड आयोजना हुने भएको छ। पौष २७ गते बिहान ११ बजे भद्रकालीदेखि सिंहदरबारसम्म एकता परेड निकालिने कार्यक्रम तय गरिएको छ। राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने …