Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
समाचार
एक सय तीन बर्षिय महानगरपिता पोखरेललाई सम्मान
लेखनाथ, असोज १४
पोखरा महानगरपालिकाकाले वडा नं. २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ ।
३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसर पारेरलाई पोखरेललाई महानगरपालिकाले १५ हजार नगद सहित, दोसल्ला र…
‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)
काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल, पहाड र तराईका ज्येष्ठ…
‘बसन्त’का दुईदु कृति एकसाथ
काठमाडौँ, असोज १४ - सहप्रा ध्या पक गो पा ल पौ डेलडे ‘बसन्त’का दुईदु कृति सा र्वजर्व नि क भएका छन् । ‘हे देव ति मी ’ नेपा ली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाबु झाउने का व्य हुन् ।
त्रि भुवभुन वि श्ववि…
सीमित सहकारीमा समस्या आएपनि त्यसले सिंगो अभियानको विश्वसनीयतामा प्रश्न उठायोः सचिव दुवाडी
काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं स्थापना दिवसको…
भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन-मन्त्री चौधरी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिताश्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् । सोमबार नवलपरासी ( पश्चिम ) भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान…
दुखद् खबर: प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको नि*धन
दुखद् खबर: प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको नि*धन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा रहेकी सीतालाई सास फेर्न गाह्रो भएपछि नर्भिक अस्पतालका…
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयर हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ । लिखु पिके गाउँपालिका–५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी छ ।
च्यानडाँडामा चौंरी गोठालाहरुले हेलिकोप्टर…
ककनी गा.पा वडा न १ स्थित ३५ /३६ बर्षिय युवक गाडिले किल्चिएर बिच सडकमै मृत अबस्थामा फेला
आज राति नुवाकोट ककनी गा.पा वडा न १ सिम्तार स्थित अनुमानित ३५ /३६ बर्षिय युवक गाडिले किल्चिएर बिच सडकमै मृत अबस्थामा फेला परेको छ । गाडिले कुन गाडिले हानेको हो भन्ने अहिलेसम्म एकिन भने हुन सकेको छैन अहिले अनुसन्धान हुदै गरेको ककनी गा.पा …
सिन्धुलिमा बस दुर्घटना ५ जनाको मृत्यु
सिन्धुलीमा बस दुर्घटना 5 जनाको ज्यान गयो घाइतेलाई उद्धार गरिँदै । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका कुहि भिरमा बस दुर्घटनामा परेको जिल्ला…
पुरानो बानेश्वर घटना : श्रीमतीलाई आफन्तकहाँ पठाएर छोरीको हत्या, घटनास्थलबाट ‘सुसाइड नोट’ बरामद
काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछापका ४२ वर्षीय किशोर भण्डारी परिवारमा बारम्बार ग्लानीयुक्त अभिव्यक्ति दिन्थे । छोरी शारिरीक रुपमा अशक्त रहेपनि निको बनाउन आफूले केही गर्न नसकेको गुनासो…