Browsing Category

समाचार

‘बसन्त’का दुईदु कृति एकसाथ

काठमाडौँ, असोज १४ - सहप्रा ध्या पक गो पा ल पौ डेलडे ‘बसन्त’का दुईदु कृति सा र्वजर्व नि क भएका छन् । ‘हे देव ति मी ’ नेपा ली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाबु झाउने का व्य हुन् । त्रि भुवभुन वि श्ववि…

सीमित सहकारीमा समस्या आएपनि त्यसले सिंगो अभियानको विश्वसनीयतामा प्रश्न उठायोः सचिव दुवाडी

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं स्थापना दिवसको…

भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन-मन्त्री चौधरी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिताश्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् । सोमबार नवलपरासी ( पश्चिम ) भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान…

दुखद् खबर: प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको नि*धन

दुखद् खबर: प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको नि*धन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा रहेकी सीतालाई सास फेर्न गाह्रो भएपछि नर्भिक अस्पतालका…

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयर हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ । लिखु पिके गाउँपालिका–५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी छ । च्यानडाँडामा चौंरी गोठालाहरुले हेलिकोप्टर…

ककनी गा.पा वडा न १ स्थित ३५ /३६ बर्षिय युवक गाडिले किल्चिएर बिच सडकमै मृत अबस्थामा फेला

आज राति नुवाकोट  ककनी गा.पा वडा न १ सिम्तार स्थित अनुमानित ३५ /३६ बर्षिय युवक गाडिले किल्चिएर बिच सडकमै मृत अबस्थामा फेला परेको छ ।   गाडिले कुन गाडिले हानेको हो भन्ने अहिलेसम्म एकिन भने हुन सकेको छैन अहिले अनुसन्धान हुदै गरेको ककनी गा.पा …

सिन्धुलिमा बस दुर्घटना ५ जनाको मृत्यु

सिन्धुलीमा बस दुर्घटना 5 जनाको ज्यान गयो घाइतेलाई उद्धार गरिँदै । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका कुहि भिरमा बस दुर्घटनामा परेको जिल्ला…

पुरानो बानेश्वर घटना : श्रीमतीलाई आफन्तकहाँ पठाएर छोरीको हत्या, घटनास्थलबाट ‘सुसाइड नोट’ बरामद

काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछापका ४२ वर्षीय किशोर भण्डारी परिवारमा बारम्बार ग्लानीयुक्त अभिव्यक्ति दिन्थे । छोरी शारिरीक रुपमा अशक्त रहेपनि निको बनाउन आफूले केही गर्न नसकेको गुनासो…

आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीहरूलाई आयोगबाट कारवाही र जरिवानाको निर्णय

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनबारे प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको छ । यस क्रममा यही कात्तिक २५ गतेसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि…

तटस्थ, इमानदार र निष्पक्ष भएर काम गर्न मतदान अधिकृतहरूलाई प्रमुख आयुक्तको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा…