Browsing Category
समाज
पूर्वराजा ज्ञानेन्द्र शाह ‘नजरबन्दमा’! सरकारको कदमप्रति राजावादी पक्ष आक्रोशित
काठमाडौं, वैशाख २९ —
नेपालमा पुनः राजसंस्थाको पक्षमा जनमत परिचालनको प्रयास भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारको निगरानीमा राखिएको छ। शनिबारदेखि निर्मल निवासमा सादा पोशाकका नेपाल प्रहरी खटिएका…
ब्ल्याक बेल्ट तथा ग्रेडिङ कार्यक्रममा तीन चेलीलाई डीएसपी बिष्टद्वारा सम्मान, नयाँ वर्षको अवसरमा…
काठमाडौं, २०८२ बैशाख २७ —
गुजेश्वरी तेक्वान्डो डोजो र सिर्जना ज्ञानसागर स्कुलको संयुक्त आयोजनामा आयोजित ब्ल्याक बेल्ट तथा ग्रेडिङ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि बालाजु प्रहरी वृत्तका प्रमुख डीएसपी…
“Wo नारायण श्रेष्ठ: जीवनको गहिरो संघर्ष र मानवीय क्रान्तिको प्रतीक”
✍️ रमित बलामी
कहिलेकाहीं जीवनका संघर्षहरूलाई शब्दले व्यक्त गर्न सकिँदैन। त्यस्ता समयहरूमा, मानिसहरूले चुपचाप सहेर, आफ्नो अनुभव र पीडाबाट बोल्छन्। गोरखा आरुघाटका Wo नारायण श्रेष्ठ पनि यस्तै पात्र हुन्, जसको जीवन भनेको एउटा अनकन्टारी यात्रा…
श्रम रोजगारीका सबै अवसर नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं, वैशाख 18 – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको हितमा श्रम र रोजगारीका सम्पूर्ण अवसरहरू सबै नागरिकसम्म पुग्नुपर्ने स्पष्ट धारणा राखेका छन्। १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा…
सुनसरीमा ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ
सुनसरी | सशस्त्र प्रहरी बल, नेपालले सुनसरी जिल्लाबाट ७ सय ८३ किलोग्राम गाँजासहितको ट्रक नियन्त्रणमा लिएको छ। उक्त ट्रकसहित चालक र सहचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा वेश…
कोशी लगानी सम्मेलन सुरु: कोदोको रक्सीदेखि पाँचतारे होटलसम्म ७१ परियोजना सोकेस
कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा कोशी लगानी सम्मेलन सुरु भएको छ। प्रदेशस्तरमै पहिलो पटक आयोजना गरिएको यो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ। सम्मेलन आज र भोलि—दुई दिन चल्नेछ।…
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे, तीन महत्वपूर्ण विधेयकमाथि छलफलको तयारी
काठमाडौं, वैशाख १६, — प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बिहान ११ बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा तय गरिएको बैठकमा तीनवटा प्रमुख विधेयकमाथि छलफल तथा पारितको प्रक्रिया अघि बढाइने कार्यसूची रहेको छ।
बैठकमा शिक्षा, विज्ञान…
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, देशका विभिन्न भागमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं, बैशाख १५ —हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ भने बङ्गालको खाडीबाट समेत जलवाष्पयुक्त हावा भित्रिइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था…
📰✍️ मातातीर्थ औँसी : आमा बिना अधुरो आकाश
📰✍️ मातातीर्थ औँसी : आमा बिना अधुरो आकाश
"आँखा चिम्लिँदा देखिने पहिलो अनुहार — आमा।
श्वास फेर्दा सुँघिने पहिलो सुवास — आमा।
जीवनका हरेक मोडमा गुम्सिएको एउटा नाम — आमा।"
आज, वैशाख कृष्ण औँसी — मातातीर्थ औँसी, त्यो विशेष दिन,
जहाँ…
काठमाडौँ टावरमा अर्बौँको खेल? – मेयर बालेनको गम्भीर आरोप
काठमाडौं, १२ बैशाख – काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौँ टावरको नक्सापास प्रक्रियामा गम्भीर आर्थिक र नीतिगत भ्रष्टाचार भएको आरोप सार्वजनिक गरेका छन्। आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनले “यदि यो काम भएको भए महानगरलाई १ अर्बभन्दा…