Browsing Category
Uncategorized
३१औं विश्व आदिवासी दिवस : काठमाडौंमा अधिकार र पहिचानको रङीन उत्सव
भृकुटीमण्डपमा देशभरका आदिवासी जनजातिको सांस्कृतिक र्याली र सभा
काठमाडौं — आज २०८२ साल साउन २४ गते (अगस्ट ९) काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा ३१औं विश्व आदिवासी दिवस भव्य रूपमा मनाइँदैछ। देशका विभिन्न भूभागबाट आएका आदिवासी जनजातिका…
नाक काटेर लगेपछि फरार : कन्नौजमा पतिद्वारा श्रीमतीमाथि बर्बर आक्रमण, अराजकता चरममा
—मन्दिरा भण्डारी—
भारतको उत्तर प्रदेशस्थित कन्नौजमा एउटा अकल्पनीय र क्रूर घटना सार्वजनिक भएको छ—जहाँ एक व्यक्तिले आफ्नी पत्नीको नाक दाँतले टोकेर काटिदिएका छन् र त्यसपछि फरार भएका छन्। यो घटना न केवल घरेलु हिंसाको चरम नमूना हो, यो…
प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी-
काठमाडौं, साउन १४ —
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तासीन तथा पूर्वपदमा रहेका १६ जना उच्चस्तरीय नेताविरुद्ध गम्भीर प्रकृतिको मानव तस्करी सम्बन्धी आरोपमा उजुरी परेको छ। उजुरी सिन्धुली निवासी युवराज पौडेल 'सफल' नामक व्यक्तिले हुलाकमार्फत…
सामाजिक अभियन्ता आशिका तामाङ्गसँगको विवाद सुल्झाउँदै अध्यक्ष घलेले सार्वजनिक गरे फेसबुक स्टाटस
नुवाकोट, साउन ८ सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्त बहादुर घलेले केही दिनअगाडि सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद भिडियोको सन्दर्भमा स्पष्टिकरण दिंदै फेसबुकमा लामो स्टाटस लेखेका छन्। उक्त स्टाटसमा उनले सामाजिक अभियन्ता आशिका…
कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क परिमार्जन
काठमाण्डौं ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्सी मानव तस्कारीमा एक महिना पछि पुनः सक्रिय हुन थालेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ प्रयोग गरेर…
बञ्चरेडाँडाबाट सिहंदरवारलाई खुला चेतावनी: अब चुप लागेर बस्दैनौं
📍 ककनी मिडिया डिजिटल समाचार | २०७५ साउन ५
काठमाडौं —काठमाडौँ र ललितपुर महानगरको फोहोर व्यवस्थापनको अन्तिम गन्तव्य बनेको बञ्चरेडाँडाका पीडित बासिन्दाहरूले खुला पत्रमार्फत सिहंदरवारलाई कडा सन्देश पठाएका छन्। बर्सौंदेखि दुर्गन्ध, रोग, र…
सरकारी स्वास्थ्य चौकीको फ्रिज व्यक्तिको मासु पसलमा
नुवाकोटको ककनी गाउँपालिका–१,
सिसडोलमा रहेको स्वास्थ्य चौकीका लागि काठमाडौं महानगरपालिकाले प्रदान गरेको फ्रिज चौकीमा नपुगी मासु पसलमा प्रयोग भएको खुलेको छ।
महानगरको वातावरण विभागले आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य चौकीलाई १९० लिटरको…
ककनीको जंगलमा पहेंलो-घाँटी भएको दुर्लभ जनावर देखापर्यो
📍 ककनी, नुवाकोट | Kakani Media |
ककनीको शितल वन क्षेत्रमा हालै हल्को पहेंलो घाँटी भएको मार्टेन (Yellow-throated Marten) देखिएको छ। चञ्चल स्वभावको यो जनावरको उपस्थिति जैविक विविधता समृद्ध ककनीको जंगल अझै जीवन्त रहेको प्रमाणका रूपमा लिइएको…
🔴 आँधीले बगायो जीवन: रसुवागढीको बाढीमा प्रहरी जवानसहित १८ जना बेपत्ता, आकाशझैं भासिए सपना
ककनी, असार २४ गते —
रसुवा जिल्लाको उत्तरवर्ती सीमावर्ती क्षेत्र गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी मा गएको भीषण बाढीले ठूलो जनधनको क्षति गराएको छ। पछिल्लो विवरणअनुसार, बाढीमा परी १८ जना बेपत्ता भएका छन्, जसमा ६ जना चिनियाँ नागरिक र १२…
🛑 सुतिरहेका श्रीमान–श्रीमती बगाए,भीषण बाढी: श्रीमान घाइटे अबस्थामा फेला , श्रीमती अझै भेटिएको छैन
ककनी, असार १२ गते —
हिजो राति परेको अविरल वर्षाले काकानी गाउँपालिका–१ कागती गाउँमा ठूलो क्षति पुर्याएको छ। भारी वर्षापछि आएको बाढीले ६/७ वटा घर र गोठ बगाएको छ। बाढीले गाई, भैंसी, बाख्रा, कुखुरा जस्ता घरपालुवा जनावरहरू पनि बगाएको…