नुवाकोटमा घण्टीको डबल धक्का : दुवै क्षेत्र रास्वपाको कब्जामा, पुराना दललाई कडा सन्देश

नुवाकोट- प्रतिनिधिसभा निर्वाचन परिणामले यसपटक नेपाली राजनीतिलाई गम्भीर सन्देश दिएको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्र—नुवाकोट–१ र नुवाकोट–२—मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी हुनु केवल चुनावी परिणाम मात्र होइन, यो…

ककनी–१ मा घण्टी बजाउन युवा संघर्ष: बिराज र सुमन बलामीको निरन्तर प्रयासले बनेको माहोल

नुवाकोट, ककनी — कुनै चुनावी जित केवल मतपेटिकामा खसेका मतले मात्रै तय हुँदैन। त्यसको पछाडि वर्षौँदेखि तयार हुँदै आएको वातावरण, वैचारिक संघर्ष र निरन्तर प्रयास पनि लुकेको हुन्छ। नुवाकोट क्षेत्र नम्बर १ अन्तर्गत ककनी गाउँपालिका–१ को कागती…

नुवाकोट–१ मा महतलाई झट्का : घण्टीको चुनौती, पुराना दलको आधार हल्लिँदै

नुवाकोट–१ को मतगणनाले फेरि एकपटक नेपालको बदलिँदो राजनीतिक मनोविज्ञानलाई उजागर गरेको छ। लामो समयदेखि स्थापित शक्ति मानिएका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. प्रकाशशरण महत अहिले मतगणनाको प्रारम्भिक चरणमै दबाबमा देखिएका छन्।…

नुवाकोट–२ मा पुराना दल ढले, घण्टीको सुनामी: अच्युतम लामिछाने १६ हजारभन्दा बढी मतान्तरले विजयी

नुवाकोट- प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार **अच्युतम लामिछाने**ले भारी मतान्तरसहित शानदार विजय हासिल गरेका छन्। सुरुदेखि नै अग्रता कायम राखेका लामिछानेले अन्ततः **३२,०५४…

नुवाकोट–२ मा घण्टीको आँधी : डा. अच्युतम लामिछाने २५ हजार मतसहित धेरै अगाडी

नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ मा मतगणना जारी रहँदा डा. अच्युतम लामिछाने ले स्पष्ट अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने २५ हजारभन्दा…

संगठानिक आधार र पार्टी प्रवेशको लहरले बद्री मैनाली अगाडि

संगठानिक आधार र पार्टी प्रवेशको लहरले बद्री मैनाली अगाड नुवाकोट । प्रतिनिधि सभा क्षेत्र नं. १ मा आगामी निर्वाचनको अंकगणितीय चित्र हेर्दा यसपटक प्रतिस्पर्धा नयाँ मोडतर्फ उन्मुख देखिएको छ । २०७९ सालको निर्वाचन परिणाम, समानुपातिक मतको…

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका दर्जनौँ ड्रोन र मिसाइलहरूलाई सफलतापूर्वक बीचैमा निस्तेज पारेको जनाएको छ । जोर्डनको आधिकारिक समाचार एजेन्सीका अनुसार सैन्य बलले आज देशको हवाई क्षेत्रमा प्रवेश गरेका ४९ वटा…

बिदुर–९ मा घरदैलो अभियान: जनता माया र समर्थनमा उत्साहित, जगदीश्वर नरसिंह के.सी.ले आभार व्यक्त गरे

बिदुर नगरपालिका वडा नं. ९ को कोलोनीलगायतका क्षेत्रहरूमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी स्थानीय जनताले उत्साहपूर्ण स्वागत गर्दै माया र भरोसा देखाए। यसप्रति नेता जगदीश्वर नरसिंह के.सी. ले आभार व्यक्त गर्दै भने,…

 नुवाकोट क्षेत्र नं. १ यतिबेला चुनावी बहसको केन्द्रमा छ। गाउँ–गाउँमा मतदाता भेटघाट, टोलस्तरीय भेला र कार्यकर्ता सक्रियता बढ्दै जाँदा प्रमुख प्रतिस्पर्धीमध्ये हितबहादुर तामाङ प्रति समर्थनको स्वर पनि बलियो बन्दै गएको देखिन्छ। किन…

नुवाकोट १ मा विभिन्न दलका नेता–कार्यकर्ता एमालेमा प्रवेश

नुवाकोट १ मा विभिन्न दलका नेता–कार्यकर्ता एमालेमा प्रवेशनुवाकोट, फागुन २७ — नुवाकोट क्षेत्र नं १ मा विभिन्न दलका ११ जना नेता–कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्।