डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त
नुवाकोट-
नुवाकोटबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा निर्वाचित डा. विक्रम तिमिल्सिना अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा छन्। रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् गठनको क्रममा उनलाई…