ककनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र पौडेल, अध्यक्ष तामाङद्वारा स्वागत
ककनी, नुवाकोट - ककनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद करिब एक हप्ता रिक्त रहेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खगेन्द्र पौडेल गाउँपालिकामा आइपुगेका थिए।
गाउँपालिकामा आइपुगेका पौडेललाई ककनी गाउँपालिकाका अध्यक्ष **सुमन तामाङ…