नुवाकोटमा अविरल वर्षापछि ठूलो पहिरो, सडक अवरुद्ध
नुवाकोट - गएरातिको मेघगर्जन, चट्याङसहितको अविरल वर्षाका कारण नुवाकोटको तादी गाउँपालिका–४, ढाँडेमा ठूलो पहिरो गएको छ।
खरानीटार–समुन्द्रटार सडकखण्डअन्तर्गत दुप्चेश्वर मार्गमा गएको पहिरोका कारण पैदल तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा…