विवादित व्यक्तिलाई गृहमन्त्री बनाउँदा कस्तो सुशासन आउँछ नेपालमा – रावल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विपरीत सिद्धान्त भएका दलहरू मिलेर सरकार बनाउनु राष्ट्रिय राजनीतिको विडम्बना भएको बताएका छन् ।
शनिवार काठमाडौंमा रतन भण्डारीको पुस्तक ’द्वारिकादेवी ठकुरानीः नेपालकी पहिलो महिला मन्त्री’ पुस्तक विमोचन…