धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो ।
शुक्रबार (कात्तिक २८) साँझ ६ बजे अज्ञात समूहले…