Browsing Category

अन्तराष्ट्रिय

अर्घाखाँकी सुजिता पाण्डे जापानी चलचित्रमा अभिनय गर्दै, अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाको झल्को

अर्घाखाँची — अर्घाखाँची जिल्लाको मलारानी गाउँपालिकाकी सुजिता पाण्डेले जापानी चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरेकी छन्। नेपालको सुदूर गाउँबाट कलाको यात्रामा निस्केकी पाण्डे अहिले जापानी चलचित्र उद्योगमा कदम राख्दै अन्तर्राष्ट्रिय स्तरमा…

कालमेगीपछि फिलिपिन्स ‘फङ वोङ’ आँधीको चपेटामा

काठमाडौँ । कालमेगी आँधीपछि, फिलिपिन्सले फङ वोङ आँधीको खतराको सामना गरिरहेको छ । आँधी देशको सबैभन्दा ठूलो टापु लुजोनतिर सर्दैछ । यस क्षेत्रका मानिसहरू पहिले नै 'भयानक परिस्थिति' को सामना गरिरहेका छन् । फिलिपिन्सको पूर्वी…

हङकङ सिक्सेस: धेरै रन बनाउने र विकेट लिनेको शिर्ष स्थानमा नेपाली खेलाडी

काठमाडौँ । हङकङ सिक्सेसमा नेपालको प्रदर्सन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शिर्ष स्थानमा रहेका छन् । हङकङ सिक्सेसको उपाधि पाकिस्तानले जितेको छ भने नेपाल…

विश्वकप जितेपछि भारतीय महिला क्रिकेटरको ब्रान्ड मुल्य दोब्बर

काठमाडौँ । आइसीसी विश्वकप जितेपछि भारतको महिला क्रिकेट टिमका खेलाडीहरूको ब्रान्ड मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, स्मृति मन्धना, शफाली वर्मा र जेमिमा रोड्रिग्स जस्ता शीर्ष प्रदर्शनकर्ता…

के हुन् एआई डेथबट ? के साँच्चै मृतकहरूसँग कुराकानी गर्न सकिन्छ ?

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) अब मृतकहरूको आवाज, शब्द र सम्झनाहरूलाई पुनर्जीवित गर्न सक्ने बिन्दुमा पुगेको छ । हो, तपाईंले सही सुन्नुभयो ! केही कम्पनीहरूले एआई च्याटबटहरू विकास गरिरहेका छन् जसले मानिसहरूलाई आफ्ना मृतक प्रियजनहरूको…

युट्युबले ५६ लाख भिडियो र ५ लाख अकाउन्ट डिलिट गर्यो

काठमाडौं – विश्वकै सबैभन्दा ठूलो भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले हालै मात्र ५६ लाखभन्दा बढी भिडियो र ५ लाख अकाउन्ट डिलिट गरेको छ। युट्युबका अनुसार, यी भिडियो तथा अकाउन्टहरू प्लेटफर्मका नीति उल्लङ्घन गर्ने किसिमका भएकाले हटाइएको हो।…

भूकम्पमा परी टर्की र सिरियामा सयौंको मृत्यु

इस्तानबुल– टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौं व्यक्तिले ज्यान गुमाएका छन् । सोमबार बिहान सुतिरहेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको र उक्त भूकम्पका कारण टर्की र सिरियामा…

‘बेलुन प्रकरण ः चीनलाई बदनाम गर्ने बहाना’

बेइजिङ– बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको बताएको छ । विदेश मन्त्रालयकी प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण स्थगन भएको घोषणाप्रति टिप्पणी गर्दै त्यो चीनलाई बदनाम गर्ने चाल…

गलत सूचना प्रसारण गरेको भन्दै भारतमा २२ वटा युट्युब च्यानललाई ब्लक

काठमाण्डौं/ भारतको सूचना तथा प्रसारण मन्त्रालयले भारतको राष्ट्रीय सुरक्षा र विदेशी सम्बन्ध सम्बन्धित गलत सूचना प्रसारण गरेको भन्दै २२ वटा युट्युब च्यानललाई ब्लक गरेको छ । भारतीय अखबार द इन्डियन एक्सप्रेसका अनुसार सरकारले २०२१ आइटी…

एमाले १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु

काठमाण्डौं/ नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’…