Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
अन्तराष्ट्रिय
विश्वकप जितेपछि भारतीय महिला क्रिकेटरको ब्रान्ड मुल्य दोब्बर
काठमाडौँ । आइसीसी विश्वकप जितेपछि भारतको महिला क्रिकेट टिमका खेलाडीहरूको ब्रान्ड मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ ।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, स्मृति मन्धना, शफाली वर्मा र जेमिमा रोड्रिग्स जस्ता शीर्ष प्रदर्शनकर्ता…
के हुन् एआई डेथबट ? के साँच्चै मृतकहरूसँग कुराकानी गर्न सकिन्छ ?
काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) अब मृतकहरूको आवाज, शब्द र सम्झनाहरूलाई पुनर्जीवित गर्न सक्ने बिन्दुमा पुगेको छ । हो, तपाईंले सही सुन्नुभयो ! केही कम्पनीहरूले एआई च्याटबटहरू विकास गरिरहेका छन् जसले मानिसहरूलाई आफ्ना मृतक प्रियजनहरूको…
युट्युबले ५६ लाख भिडियो र ५ लाख अकाउन्ट डिलिट गर्यो
काठमाडौं – विश्वकै सबैभन्दा ठूलो भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले हालै मात्र ५६ लाखभन्दा बढी भिडियो र ५ लाख अकाउन्ट डिलिट गरेको छ।
युट्युबका अनुसार, यी भिडियो तथा अकाउन्टहरू प्लेटफर्मका नीति उल्लङ्घन गर्ने किसिमका भएकाले हटाइएको हो।…
भूकम्पमा परी टर्की र सिरियामा सयौंको मृत्यु
इस्तानबुल– टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौं व्यक्तिले ज्यान गुमाएका छन् । सोमबार बिहान सुतिरहेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको र उक्त भूकम्पका कारण टर्की र सिरियामा…
‘बेलुन प्रकरण ः चीनलाई बदनाम गर्ने बहाना’
बेइजिङ– बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको बताएको छ । विदेश मन्त्रालयकी प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण स्थगन भएको घोषणाप्रति टिप्पणी गर्दै त्यो चीनलाई बदनाम गर्ने चाल…
गलत सूचना प्रसारण गरेको भन्दै भारतमा २२ वटा युट्युब च्यानललाई ब्लक
काठमाण्डौं/ भारतको सूचना तथा प्रसारण मन्त्रालयले भारतको राष्ट्रीय सुरक्षा र विदेशी सम्बन्ध सम्बन्धित गलत सूचना प्रसारण गरेको भन्दै २२ वटा युट्युब च्यानललाई ब्लक गरेको छ । भारतीय अखबार द इन्डियन एक्सप्रेसका अनुसार सरकारले २०२१ आइटी…
एमाले १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु
काठमाण्डौं/ नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु हुँदै छ ।
नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’…
राजधानीको नाम पारित हुन सक्ने, प्रदेश २ को प्रदेशसभा अधिवेशन डाकिदै
काठमाण्डौं/ प्रदेश २ सरकारले मङ्सिर २९ गतेका लागि प्रदेश सभाको आठौं अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको आठौ अधिबेशन आह्वान गरेको हो ।
प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री…
पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिए
काठमाण्डौं/ पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ३३० जनामा…
कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला
काठमाण्डौं/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । बोर्डले शैक्षिक सत्र २०७८/०७९ मा कक्षा ११ मा भनार्ए भएका विद्यार्थीका लागि फाराम खुला गरेको हो ।
आगामी पुस २१ गतेसम्म आवेदन फारामा बापतको रकम बुझाइ…