Browsing Category

देश

तारकेश्वरमा सीसीटीभी जडानका लागि प्रहरी र नगरपालिकाबीच सम्झौता

काठमाडौं, असार २४ — तारकेश्वर नगरपालिका क्षेत्रमा आधुनिक सीसीटीभी निगरानी प्रणाली जडान गर्ने सम्बन्धमा बुधबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र तारकेश्वर नगरपालिकाबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। नगरपालिकामा आयोजित…

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने शिक्षा अधिकृत पक्राउ

ललितपुर — सार्वजनिक स्थलमा महिलासामु गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्।…

गृहमन्त्री गुरुङको म्याराथन दौडधुप : सीमा निरीक्षणदेखि ‘घोपा बचाउ’ अभियानसम्म

२१ असार, विराटनगर — गृहमन्त्री सुधन गुरुङको कोशी प्रदेश भ्रमण तीव्र र अनिश्चित शैलीमा अगाडि बढिरहेको छ। शनिबार मात्र करिब ५ घण्टा मोरङमा बिताएका उनले जिल्ला प्रशासन कार्यालयदेखि रानी सीमा-नाकासम्म स्थलगत निरीक्षण गर्दै सुरक्षा र सेवा…

+२ उत्तीर्ण विद्यार्थीहरूका लागि सुनौलो अवसर!

कहिले काहीँ एउटा अवसरले व्यक्तिको शैक्षिक यात्रालाई मात्र होइन, सम्पूर्ण जीवनको दिशा नै परिवर्तन गरिदिन्छ। सही समयमा प्राप्त भएको एउटा सहयोग, उचित मार्गदर्शन र गुणस्तरीय शिक्षाले भविष्यलाई नयाँ उचाइमा पुर्‍याउन सक्छ। यदि तपाईं…

डबल स्वर्ण विजेता ओस्प्रिना तामाङ अब ढाकामा इतिहास रच्ने तयारीमा

काठमाडौं — Nepal Karate Federation द्वारा आयोजित दोस्रो युथ कराते च्याम्पियनसिपबाट उदाएकी प्रतिभाशाली खेलाडी ओस्प्रिना तामाङ अहिले देशकै आशाको केन्द्र बनेकी छन्। नुवाकोट जिल्ला, म्यागाङ गाउँपालिका–५, समरीकी छोरी ओस्प्रिनाले…

राजधानीका चार नाकामध्ये तारकेश्वर–३ टिनपिप्ले नाका: प्रहरीको कडाइले सुरक्षामा आशा, अस्तव्यस्तता…

काठमाडौं । राजधानी भित्रिने प्रमुख चार नाकामध्ये एक मानिने तारकेश्वर नगरपालिका–३ स्थित टिनपिप्ले नाका पछिल्लो समय अत्यन्त व्यस्त र अस्तव्यस्त बन्दै गएको छ। नुवाकोट र धादिङ हुँदै राजधानी छिर्ने मुख्य मार्ग भएकाले यहाँ दैनिक हजारौं…

ककनी गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न : नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित

नुवाकोट - नुवाकोट जिल्लाको ककनी गाउँपालिका मा आज १८औँ गाउँसभा सफलतापूर्वक सम्पन्न भएको छ। गाउँसभामा आर्थिक वर्षका लागि महत्वपूर्ण नीति तथा कार्यक्रम, बजेट कार्यान्वयन, स्थानीय राजपत्र, आर्थिक ऐन संशोधन लगायतका विविध विषयहरूमा व्यापक छलफल…

तारकेश्वरमा उपप्रमुख सृजना बुर्लाकोटीको कडा एक्सन: १० मिटर करिडोरभित्रका ५ तले दरबारजस्ता घर पनि…

  तार्केश्वर नगरपालिका–८ अन्तर्गत पर्ने महादेव खोला करिडोर क्षेत्रमा १० मिटर मापदण्ड उल्लंघन गरेर निर्माण गरिएका घर टहरा भत्काउने कार्य आज बिहानैदेखि तीव्र रूपमा अघि बढाइएको छ। उपप्रमुख सृजना बुर्लाकोटी स्वयं बिहान ८ बजेदेखि नै फिल्डमा…

ककनीमा उज्यालो नेपाल पार्टीको विशेष कार्यक्रम: कुलमान घिसिङको उपस्थितिमा हुँदै

नुवाकोट- 'सुशासन, समृद्धि र सामाजिक न्याय' को सपना बोकेको उज्यालो नेपाल पार्टीले भोलि, असार ५ गते, नुवाकोटको ककनीमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ। ककनी गाउँपालिका समितिद्वारा आयोजित 'पार्टी प्रवेश एवं गाउँपालिका समितिको विस्तारित…