Browsing Category

बिज्ञान प्रबिधि

१२ वर्षपछि पासाङ ल्हामु राजमार्गमा पिच सुरु, तर भित्री गुणस्तरमै ठूलो बेथिति — Lab Test कागजमै सीमित

ककनी/काठमाडौं  १०–१२ वर्षदेखि रोकिएको पासाङ ल्हामु राजमार्ग (NH 18) को निर्माण अन्ततः अघि बढ्दैछ। तर राहत दिने प्रतिक्षा पाल्ने स्थानीयको आँखामै भित्री गुणस्तर, प्राविधिक मापदण्ड र Lab Test जस्ता मूल विषयमा गम्भीर बेथिति खुलेको छ।…

पोखरामा यःमरी महोत्सव

पोखरा । पोखरामा यःमरी महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरको वडा नम्बर ४ को आयोजनामा नेवा मिस पुच कास्कीको आह्वान तथा कला र संस्कृतिको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन भन्ने नाराका साथ आयोजित यःमरी महोत्सव सम्पन्न भएको हो ।…

शिक्षा र पूर्वाधारमा ऐतिहासिक सहयोग: ककनीमा सम्पन्न भयो विशेष स्वागत कार्यक्रम

ककनीमा सहयोगी स्वागत कार्यक्रम सम्पन्न, विद्यालयलाई सामग्री र पूर्वाधार सहयोगको प्रतिबद्धता नुवाकोट, ककनी– ककनी गाउँपालिका–१ मा आज सहयोगी स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बि.ब्य.स. अध्यक्षले सभापतिको भूमिका…

“गरे के सकिन्न” : दगुर्ने पानीदेखि गुहेश्वरीसम्म बुलन्द आवाजको चौथो सरसफाइ अभियान

काठमाडौं —तारकेश्वर सामाजिक जिम्मेवारी के हो भन्ने कुरा आज बुलन्द आवाज  मिडियाले फेरि एकपटक व्यवहारमै देखायो। मिडिया क्षेत्रबाट उठेको बुलन्द स्वर आज काठमाडौं–तारकेश्वर क्षेत्रमा सीधै सडकमा उत्रियो—फोहोर उठाउन, वातावरण जोगाउन र नागरिक चेतना…

माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा भ्रष्टाचार, निर्माण कम्पनि र १० कर्मचारीविरुद्ध मुद्धा…

काठमाडौँ । अख्तियार दुरुपयो अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसमेत १० जना र ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्सविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले नगरपालिकाको लग्मा बजारस्थित पोखरीको…

१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग निर्देशनालयअन्तर्गत योजना…

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै जेन्जी अगुवा रवि किरण हमालले वर्तमान राजनीतिक संकटको समाधान सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनमार्फत मात्र सम्भव हुने विचार व्यक्त गरेका छन्। किरणका अनुसार …

🔥धनगढीमा महेश बस्नेत पुग्दा तानाव : Gen-Z प्रदर्शनकारीमाथि युवा संघको आक्रमण, केही घाइते

धनगढी — आज एमाले नेता महेश बस्नेत धनगढी पुगेसँगै शहरमा अचानक तानाव बढ्यो। बस्नेतको टोली र Gen-Z प्रदर्शनकारी आमनेसामने भएपछि स्थिति बिग्रियो। घटनास्थलमा उपस्थित युवा संघका कार्यकर्ताले प्रदर्शनकारीतर्फ धक्का–मुक्का र लठ्ठीसमेत चलाएको भिडियो…

लप्सी खाँदा शरीरलाई हुने फाइदा

काठमाडौं — पोषणविद्हरूका अनुसार लप्सी भिटामिन C, फाइबर र एन्टिअक्सिडेन्टले भरिपूर्ण फल हो, जसले शरीरमा तत्कालै सकारात्मक प्रभाव पार्छ। लप्सी खाँदा पाचन शक्तिमा सुधार, कब्जियत कम इम्युनिटी बढ्ने, चिसो–ज्वरो घट्ने…

बारामा सुदन गुरुङको प्रहार : ‘सरकार हाम्रो, तर गृहमन्त्रालय हाम्रो होइन’

५ मंसिर, काठमाडौं । जेनजीका अगुवा सुदन गुरुङले बाराको सिमरा झडपका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सीधै जिम्मेवार ठहर गरेका छन्। पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा भएको प्रशासन–जेनजी वार्तामा सहभागी हुँदै…