Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
बिज्ञान प्रबिधि
संघीय मन्त्रालयहरूको संख्या २२ बाट १८, कुन कुन गाभिए?
काठमाडौँ — सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले “नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३” स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने तथा पुनर्संरचना गर्ने…
एसइई नतिजापछि नुवाकोटमा एक छात्राको आत्महत्या
नुवाकोट, वैशाख ३० — नुवाकोटको शिवपुरी गाउँपालिकास्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयकी छात्रा शर्मिला तामाङले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएपछि आत्महत्या गरेकी छन्।
विद्यालयका प्रधानाध्यापक अर्जुन लामिछानेका…
नपत्याए जनमत लिउँ” — संसदमै महावीर पुनको खुला चुनौती, विज्ञान र नवप्रवर्धनमा सरकारप्रति असन्तुष्टि
रोस्टमबाट बोल्दै पुनले आफूलाई केवल पाँच मिनेट समय दिइएकोप्रति आपत्ति जनाउँदै भने, “अरू माननीयहरूले १०–१५ मिनेट, २०–२५ मिनेट पाउँदा मलाई पाँच मिनेट दिइएको स्वीकार्य छैन। म एक्लो माननीय बनेर नहेपियोस्। म एक्लो छैन, कुनै पनि पार्टीका…
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सम्पत्ति विवरण सार्वजनिक, पारदर्शितामा नयाँ सन्देश
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै सुशासन र पारदर्शिताप्रति प्रतिबद्धता जनाएका छन्। सार्वजनिक गरिएको विवरणले राजनीतिक नेतृत्वप्रति नागरिक विश्वास बढाउने सकारात्मक संकेत दिएको छ।
प्रकाशित…
बुलन्द आवाज’ अभियानले तारकेश्वरमा सरसफाइ चेतना मात्र होइन, सामाजिक एकताको सन्देश फैलायो
काठमाडौं, तारकेश्वर — पत्रकारिता क्षेत्रमा मात्र नभई सामाजिक परिवर्तनको अभियानमा समेत सक्रिय
भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी राजन नेपालद्वारा सञ्चालन गरिएको “बुलन्द आवाज” सरसफाइ अभियानले तारकेश्वर नगरपालिकामा सरसफाइप्रतिको चेतना…
तारकेश्वरमा ६९औँ राष्ट्रिय सहकारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न
तारकेश्वर नगरपालिका–तर्फ ६९औँ राष्ट्रिय सहकारी दिवस–२०८२ को अवसरमा “उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी रहिन्।…
बालेन सरकारका १०० दिन कार्यसूचीको ट्र्याकिङ गर्न ‘प्रतिपक्ष डटकम’ सार्वजनिक—सरकारमाथि डिजिटल निगरानी…
बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीको प्रत्यक्ष निगरानी गर्न ‘प्रतिपक्ष डटकम’ नामक वेबसाइट सञ्चालनमा आएको छ।
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरी सार्वजनिक गरेको उक्त कार्यसूचीलाई आधार…
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा पूर्ण बन्द गर्ने सरकारको निर्णय
प्रवेश तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने सरकारको निर्णय सरकारले विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्नालाई लक्षित गरी सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
आइतबार प्रेस…
🔴 बन्चरेडाँडामा फेरि फोहोर रोकियो : सहमति कार्यान्वयन नहुँदा संकट दोहोरियो
नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला बञ्चरेडाँडामा फेरि पुरानै समस्या दोहोरिएको छ। स्थानीयले शुक्रवार बिहान काठमाडौँ उपत्यकाको फोहोर बोकेर गएका गाडीहरूलाई फिर्ता पठाउँदै फोहोर विसर्जनमा रोक लगाएका छन्। उनीहरूको भनाइ स्पष्ट छ—पहिले भएका…