Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
बिज्ञान प्रबिधि
बुलन्द आवाज’ अभियानले तारकेश्वरमा सरसफाइ चेतना मात्र होइन, सामाजिक एकताको सन्देश फैलायो
काठमाडौं, तारकेश्वर — पत्रकारिता क्षेत्रमा मात्र नभई सामाजिक परिवर्तनको अभियानमा समेत सक्रिय
भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी राजन नेपालद्वारा सञ्चालन गरिएको “बुलन्द आवाज” सरसफाइ अभियानले तारकेश्वर नगरपालिकामा सरसफाइप्रतिको चेतना…
तारकेश्वरमा ६९औँ राष्ट्रिय सहकारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न
तारकेश्वर नगरपालिका–तर्फ ६९औँ राष्ट्रिय सहकारी दिवस–२०८२ को अवसरमा “उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी रहिन्।…
बालेन सरकारका १०० दिन कार्यसूचीको ट्र्याकिङ गर्न ‘प्रतिपक्ष डटकम’ सार्वजनिक—सरकारमाथि डिजिटल निगरानी…
बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीको प्रत्यक्ष निगरानी गर्न ‘प्रतिपक्ष डटकम’ नामक वेबसाइट सञ्चालनमा आएको छ।
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरी सार्वजनिक गरेको उक्त कार्यसूचीलाई आधार…
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा पूर्ण बन्द गर्ने सरकारको निर्णय
प्रवेश तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने सरकारको निर्णय सरकारले विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्नालाई लक्षित गरी सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
आइतबार प्रेस…
🔴 बन्चरेडाँडामा फेरि फोहोर रोकियो : सहमति कार्यान्वयन नहुँदा संकट दोहोरियो
नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला बञ्चरेडाँडामा फेरि पुरानै समस्या दोहोरिएको छ। स्थानीयले शुक्रवार बिहान काठमाडौँ उपत्यकाको फोहोर बोकेर गएका गाडीहरूलाई फिर्ता पठाउँदै फोहोर विसर्जनमा रोक लगाएका छन्। उनीहरूको भनाइ स्पष्ट छ—पहिले भएका…
नुवाकोट–२ मा घण्टीको आँधी : डा. अच्युतम लामिछाने २५ हजार मतसहित धेरै अगाडी
नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ मा मतगणना जारी रहँदा डा. अच्युतम लामिछाने ले स्पष्ट अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने २५ हजारभन्दा…
के जलविद्युत्ले नेपालको अर्थतन्त्र रूपान्तरण गर्न सक्छ? ऊर्जा, विद्युतीय सवारी र क्षेत्रीय अवसरबारे…
काठमाडौँका सडकदेखि देशभर विस्तार भइरहेका राजमार्गसम्म परिवर्तन स्पष्ट देखिन्छ। केही वर्षअघिसम्म विरलै देखिने विद्युतीय सवारीसाधन (EV) अहिले ट्राफिकमा नियमित रूपमा गुडिरहेका छन्। होटलका पार्किङ, व्यावसायिक कम्प्लेक्स र राष्ट्रिय राजमार्ग…
शिवरात्रीको लागि नेपालमै बन्यो बलिउड स्तरको शिव ताण्डव म्युजिक भिडियो
हिन्दूहरूको महान पर्व महाशिवरात्रीको अवसरमा नेपालमै निर्माण गरिएको बलिउड स्तरको शिव ताण्डव म्युजिक भिडियो सार्वजनिक भइसकेको छ। यस म्युजिक भिडियोका निर्माता रूपक लोहनी हुन् भने निर्देशन तथा अभिनय कलाकार सुनिल क्षेत्रीले गरेका छन्। भजनमा गायक…
सूर्यगढी गाउँपालिकाको नव–निर्मित प्रशासकीय भवन उद्घाटन
प्रमुख अतिथि पूर्व अर्थमन्त्री प्रकाशशरण महतको उपस्थितिमा भव्य समारोह*
नुवाकोट — सूर्यगढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका लागि निर्माण गरिएको *नव–निर्मित प्रशासकीय भवनको उद्घाटन समारोह* चोकदे, नुवाकोटमा भव्य रूपमा सम्पन्न…