Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
ब्यानर न्यूज
चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित
चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । बिहीबार सम्पन्न संस्थाको नवौं महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी, उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी र…
बेथान्चोकको हर्क भञ्ज्याङ्मा गुरु रिम्पोछे फोटो फिचर
मिनबहादुर तामाङ
काभ्रे । भगवान बुद्धको चौरासी हजार प्रकारको प्रबचन र शिक्षादिक्षालाई सम्पुर्ण मानवजातिमा ल्याइ पु¥याउनु हुने महायान बौद्धधर्मको मुल गुरु, गुरु रिम्पोछेको प्रतिमा (कु) काभ्रेपलान्चोक जिल्लाको बेथान्चोक स्थित हर्क भञ्ज्याङमा…
सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुन्छ : मन्त्री चौधरी
विराटनगर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुने बताएकी छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने बताइन् । उनले…
रहेनन् ‘पदम बा’
काठमाडौँ — कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा निधन भएको छ । थुप्रै फिल्ममा 'बाबु'को भूमिकामा देखिने पौडेल अभिनयको क्षेत्रमा 'पदम बा'को रुपमा चिनिन्थे ।
कलाकार संघका वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीका अनुसार पौडेल एक वर्षदेखि…
आफ्नै पार्टीका सांसदबाट रविको आलोचना, माफी माग्न आग्रह
काठमाडौं । सञ्चार माध्यमलाई लान्छित गर्दै अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछानेको आलोचना भएको छ । आफूहरु पार्टीको सभापतिले दिएको अभिव्यक्तिको बचाउ समेत गर्न नसक्ने अवस्था आएको भन्दै नेताहरुले…
बढ्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ । निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत…
भूकम्पमा परी टर्की र सिरियामा सयौंको मृत्यु
इस्तानबुल– टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौं व्यक्तिले ज्यान गुमाएका छन् । सोमबार बिहान सुतिरहेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको र उक्त भूकम्पका कारण टर्की र सिरियामा…
शेखरको टिप्पणी- आलोचना सहन नसक्नेले राजनीति गर्नु हुँदैन
चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानीमा डा काेइरालाले रविलक्षित टिप्पणी गरेका हुन् । लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस…
पुरानो बानेश्वर घटना : श्रीमतीलाई आफन्तकहाँ पठाएर छोरीको हत्या, घटनास्थलबाट ‘सुसाइड नोट’ बरामद
काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछापका ४२ वर्षीय किशोर भण्डारी परिवारमा बारम्बार ग्लानीयुक्त अभिव्यक्ति दिन्थे । छोरी शारिरीक रुपमा अशक्त रहेपनि निको बनाउन आफूले केही गर्न नसकेको गुनासो…
गृहबाहेकको मन्त्रालय लिन रास्वपालाई प्रस्ताव, निर्णय लिन बैठक आह्वान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेका छन् । यस्तै रवि लामिछानेको विषयमा प्रश्न कायमै रहेकाले…