Browsing Category
ब्यानर न्यूज
११३ बुँदे माग लिएर हेटौंडा पुगे सूर्यगढी अध्यक्ष सन्त बहादुर घले : समग्र विकासका लागि नेपाली…
सूर्यगढी, नुवाकोट –
सूर्यगढी गाउँपालिकाको समग्र विकास सुनिश्चित गर्न नेपाली कांग्रेस नुवाकोटका नेता तथा गाउँपालिका अध्यक्ष सन्त बहादुर घलेको नेतृत्वमा एक प्रतिनिधिमण्डल ११३ बुँदे मागपत्र लिएर बागमती प्रदेशको राजधानी हेटौंडा पुगेको छ।…
श्री भवानी मा.वि. ककनी–१ मा बाल क्लबद्वारा अनुशासित तथा इमानदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
ककनी गाउँपालिका वडा नं. १ मा अवस्थित श्री भवानी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ को पहिलो कार्यक्रम उत्साहपूर्ण ढंगले सम्पन्न गरिएको छ। विद्यालयमा गठन गरिएको बाल क्लबका भाईबहिनीहरूले अनुशासित र इमानदार विद्यार्थीहरूलाई सम्मानस्वरूप…
ककनीमा शैक्षिक सामग्री वितरण: समाजसेवी दावा लामाको पहलमा पाँच विद्यालय लाभान्वित
ककनी — जेठ ७, २०८२
शिक्षा र सेवाको संगमका रूपमा चिनिँदै गएको ककनी गाउँपालिकामा फेरि एकपटक सामाजिक उत्तरदायित्वको सशक्त उदाहरण प्रस्तुत गरिएको छ। "सेवा र विकासका लागि युवा" नामक सामाजिक संस्थाको समन्वयमा, ककनी गाउँपालिका वडा नं ५ का पाँच…
द च्याम्पियनसिप तेक्वान्दो डोजाङ्ग ’ द्वारा ग्रेडिङ तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौँ, जेठ ३ –‘द च्याम्पियनसिप तेक्वान्दो डोजाङ्ग ’ काठमाडौँ महानगरपालिका–१६, बालाजु खरिवोटमा ग्रेडिङ तथा सम्मान कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न भएको छ। तेक्वान्दो मार्फत अनुशासन, आत्मबल र व्यक्तित्व विकासमा जोड दिइएको यस कार्यक्रममा…
सूचनाविना लाइन छाड्दा करेन्ट लागेर एक मजदुरको मृत्यु, विद्युत् प्राधिकरणको लापरबाहीले लिए ज्यान
धुलिखेल, काभ्रेपलाञ्चोक — सूचनाविना विद्युत् लाइन छाड्दा काभ्रेको धुलिखेलमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। शनिबार बिहान धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको खम्बामा काम गरिरहेका सर्लाही ईश्वरपुर नगरपालिका–१२ का…
नागढुंगामा कुटपिट गर्ने र सहने दुवै प्रहरी जिम्मेवारीमुक्त, छानबिन अघि बढ्यो
काठमाडौं, २ जेठ — राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा प्रहरीबीच भएको कुटपिट घटनामा संलग्न दुवै जना प्रहरी कर्मचारीलाई हालको जिम्मेवारीबाट हटाइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक…
🛑 काठमाडौँको मखनटोलमा आगलागी, १ जनाको मृत्यु
🛑 काठमाडौँको मखनटोलमा आगलागी, १ जनाको मृत्यु
🎥 भिडिओ: विकास महर्जन | 📡 Kakani Media
काठमाडौंको मखनटोलमा भएको भीषण आगलागीमा एक जनाको ज्यान गएको पुष्टि भएको छ।]
आगलागीको कारण अझै खुल्न बाँकी रहेको भए पनि सुरक्षाकर्मी र दमकल टोलीले…
📰✍️ मातातीर्थ औँसी : आमा बिना अधुरो आकाश
📰✍️ मातातीर्थ औँसी : आमा बिना अधुरो आकाश
"आँखा चिम्लिँदा देखिने पहिलो अनुहार — आमा।
श्वास फेर्दा सुँघिने पहिलो सुवास — आमा।
जीवनका हरेक मोडमा गुम्सिएको एउटा नाम — आमा।"
आज, वैशाख कृष्ण औँसी — मातातीर्थ औँसी, त्यो विशेष दिन,
जहाँ…
“सेतो परेवा, शान्तिको सन्देश : सशस्त्र प्रहरी शिक्षालयको २४औं स्थापना दिवस भव्यताका साथ…
नुवाकोट- सशस्त्र प्रहरी बल यु.एन शान्ती स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटले २४ औ स्थापना दिवशको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक…
ककनी गाउँपालिकाबाटै श्रम स्वीकृति दिने प्रक्रिया सुरु
नुवाकोट – वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सहजीकरणका लागि नुवाकोटको ककनी गाउँपालिकाले स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ। मंगलबारदेखि औपचारिक रूपमा श्रम स्वीकृति दिन थालिएको गाउँपालिका अध्यक्ष सुमन तामाङ…