Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
ब्यानर न्यूज
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल बागमती प्रदेश र काठमाडौं जिल्ला को बनभोज कार्यक्रम…
काठमाडौं — राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालले बागमती प्रदेश आयोजक र काठमाडौं जिल्ला सह-आयोजकका रूपमा आयोजना गरेको बनभोज कार्यक्रम चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई चन्द्रागिरि…
झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा
प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१ वटा युट्युब च्यानलमाथि निगरानी गरेको छ । शुक्रबार सम्म काउन्सिलले उक्त घटनालाई ‘अमला काण्ड’ नाम दिइ सनसनीपूर्ण बनाउने, पीडितका भिडियो र फोटो सार्वजनिक…
हजारौं मरेको कुखुराको मासु बिक्रि बितरण
तारकेश्वर नगरपालिका वडा नं. ४ मा हजारौं मरेको कुखुराको मासु उत्पादन भइरहेको गम्भीर अनियमितता फेला परेको छ। बालाजु प्रहरी वृत्त, मिडिया, र तारकेश्वर नगर प्रहरीको टोलीले प्राप्त सूचनाका आधारमा बिहान ९ बजे उक्त स्थानमा छापा मारेको हो।
वडा…
विदेशिएकी कमला बिकको १६ वर्षपछि परिवारसँग पुनर्मिलन
९ महिनाकी छोरी र ९ वर्षका छोरा छोडेर विदेशिएकी कमला बिकको १६ वर्षपछि परिवारसँग पुनर्मिलन
कमला बिकले ९ महिनाकी छोरी र ९ वर्षका छोरा छोडेर १६ वर्षअघि विदेश यात्रा सुरु गरेकी थिइन्। साउदी अरबमा रहँदा सुरुवाती दुई वर्षसम्म घरसँग सम्पर्कमा…
ककनी गाउँपालिका LISA कार्यविधिमा प्रथम स्थान प्राप्त, अध्यक्ष सुमन तामाङ सम्मानित
नुवाकोट जिल्लाको ककनी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) कार्यविधि, २०७७ अन्तर्गत आर्थिक वर्ष २०७९/०८० मा प्रथम स्थान हासिल गर्न सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गरिएको गुणस्तर…
सांस्कृतिक मञ्चले बृहत सांस्कृतिक महोत्सव आयोजना गरेर संस्कृति जोगाउन ठूलो योगदान दिएको छ– मन्त्री…
काठमाडौँ । संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल जातजाति, भाषाभाषी रसंस्कृतिमा धनी देश भएकोले तिनको संरक्षण र प्रबर्द्धनमा आफूले सक्दो पहल गर्ने बताएका छन् । विश्व पर्यटन दिवस २०२४ को सन्दर्भमा सांस्कृतिक मञ्च नेपालले…
चलचित्र आँखाको ट्रेलरमा भुइँमान्छेको कथा : असोज ११ गतेबाट प्रदर्शन
काठमाडौं : फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको साढे २ मिनेट लामो ट्रेलरले बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई सिनेमाले…
राष्ट्रिय लोक भजन चुड्का संस्कृति संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति काठमाण्डौको प्रथम…
काठमाडौं, २०६७ सालदेखि मौलिक तथा लोपोन्मुख बाजागाजा र भजन संस्कृतिको संरक्षणमा सक्रिय रहेको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको काठमाडौं जिल्लाको पहिलो अधिवेशन शनिबार तारकेश्वर नगरपालिकाको ॐकारेश्वर मन्दिर परिसरमा ऐतिहासिक…
नुवाकोट ककनिको स्ट्राबेरि उधमि छेसाङ तामाङ राष्ष्ट्रपति उत्कृ्ट कृषक पुरस्कारबाट सम्मानित
नुवाकोट का ३ र रसुवाका ३ उत्कृष्ट जम्मा ६ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत् नगदसहित सम्मान गरिएको छ। दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई जिल्लाबाट छनोट गरिएका ३–३ जना किसानलाई विदुरमा…
बौद जागरण केन्द्र शाखा ककनी नुवाकोटमा अन्तर्क्रिया , अन्तरक्रिया प्रबचन कार्यक्रम
बौद जागरण केन्द्र शाखा ककनी नुवाकोटको आयोजनामा भएको बौद धर्म सम्बन्धि पहीलो अन्तर्क्रिया कार्यक्रम तथा प्रबचन कार्यक्रमका प्रमुख अतिथि बौद जागरण केन्द्रका धर्मगुरु टासि लामा अतिथि केन्द्रीय समितिका महासचिव आले लामा ज्यु , रिन्जेन लामा…