Browsing Category

ब्यानर न्यूज

ब्राजिलमा शक्तिशाली आँधी: ‘स्ट्याच्यु अफ लिबर्टी’को प्रतिकृति ढल्यो

ब्राजिल — ब्राजिलको गुआइबा सहरमा आएको शक्तिशाली आँधीका कारण ‘स्ट्याच्यु अफ लिबर्टी’को एक विशाल प्रतिकृति ढलेर टुक्रा–टुक्रा भएको छ। सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आएको आँधीका कारण करिब ४० मिटर (११४ फिट) अग्लो मूर्ति भाँचिएको हो। उक्त…

०० रुपैयाँभन्दा ठूला भारतीय नोट नेपालमा चल्ने

काठमाडौँ — अब १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट (भारु) नेपालमा पनि चलनचल्तीमा आउने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट नेपालमा चल्न दिने निर्णय गरेको हो। यसअघि भारत सरकारले करिब दुई…

महान्यायाधिवक्ता निलम्बन प्रकरण : सुशीला कार्कीको संरक्षणमाथि प्रश्न

काठमाडौँ - १६-१७ वर्षका नाबालिकाहरूलाई बेहोस बनाएर डिम्ब बेचबिखनजस्तो जघन्य अपराधमा मुछिएकाहरूलाई उन्मुक्ति दिएको आरोप लागेका महान्यायाधिवक्तालाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ।…

अत्याचार सहन नसकेर महानगर प्रहरी छाडेका लोकनाथ चुडाल, हर्क साम्पाङको पार्टीका उपाध्यक्ष

काठमाडौं — काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ३० वर्ष सेवा गरेका लोकनाथ चुडाल हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष बनेका छन्।चुडालले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको अत्याचार सहन नसकेर २०७९ पुसमा राजीनामा दिएको…

जेन्जी आन्दोलनसम्बन्धी सम्झौतामाथि कडा आपत्ति, “एकतर्फी र अवैध सम्झौता स्वीकार्य छैन”

काठमाडौँ — जेन्जी आन्दोलनसँग सम्बद्ध समूहहरूले सरकारले आज सार्वजनिक गरेको सम्झौताप्रति कडा आपत्ति जनाएका छन्। उनीहरूका अनुसार सम्झौता पूर्ण रूपमा एकतर्फी, अवैध र जेन्जी विद्रोहको मूल भावना विपरीत छ। आन्दोलनका प्रतिनिधिहरूले बताएका अनुसार…

ककनीमा नेपाली कांग्रेस नेतृत्वको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ककनी — नेपाली कांग्रेस ककनी गाउँ कार्य समितिको आयोजनामा तिनपिप्ले हुँदै रानीपौवा क्षेत्रसम्मको विकास अवस्थाबारे निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका विकासप्रेमी नेता, पूर्व अर्थमन्त्री तथा नेपाली…

नुवाकोटको ककनी गाउँपालिकामा पेस्तोल फेला परेको छ ।

नुवाकोट — ककनी गाउँपालिका–२, बन्चरेडाँडा स्थित ल्याण्डफिल्ड साइटको फोहोरमा एक थान बेवारिसे ठूलो चाइनिज पेस्तोल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार फेला परेको पेस्तोल सोमबार बिहान करिब ८ बजे फोहोर छान्ने क्रममा स्थानीयले…

राप्रपा नेपाल जेन्जी फ्रन्ट काठमाडौं जिल्ला भेला : कमल थापाद्वारा संगठन विस्तारका लागि स्पष्ट…

काठमाडौं — राप्रपा नेपाल जेन्जी फ्रन्टको काठमाडौं जिल्ला स्तरीय भेला आज राजधानीमा सम्पन्न भयो। कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहे। थापाले जेन्जी फ्रन्टलाई “राष्ट्रिय…

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा कर्णाली याक्सको यात्रा समूह चरणमै टुंगिएको छ। सिजन–१ मा चौथो स्थान सुरक्षित गरेको कर्णालीले यसपटक सोमपाल कामीको कप्तानीमा ‘बिर्सनलायक’ प्रदर्शन गर्दै एक खेल बाँकी छँदै लिगबाट बाहिरिने पहिलो…

धरानका मेयर हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङमाथि ‘लाइन काट्ने’ आरोप –

काठमाडौँ – धरानका मेयर हर्क साम्पाङले आफू जहाँ जहाँ कार्यक्रममा जाँदा त्यही–त्यही स्थानमा विद्युत् आपूर्ति जानाजान काटिएको दाबी गरेका छन्। उनले ऊर्जामन्त्री कुलमान घिसिङले आफू सहभागी हुने ठाउँमा ‘लाइन नै काटिदिने’ गरेको आरोप लगाउँदै सामाजिक…