Browsing Category
ब्यानर न्यूज
साइबर ब्युरोले सामाजिक सञ्जालमा चुनाव आचार संहिता विपरित गतिविधि नगर्न अनुरोध
काठमाण्डौं/ स्थानीय चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जालको दुरुपयोग बढेपछि साइबर ब्युरोले सामाजिक सञ्जालमा चुनाव आचार संहिता विपरित गतिविधि नगर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै ब्युरोले निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमा…
राष्ट्र बैंकबाट बचत पत्र किन्दा उक्त दरमै ब्याज पाइने बचत पत्रको ब्याजदर ११ प्रतिशत
काठमाण्डौं/ बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई अधिकतम ११.०३ प्रतिशत ब्याज दिइरहँदा अब भने राष्ट्र बैंकबाट बचत पत्र किन्दा उक्त दरमै ब्याज पाइने भएको छ । यसअघि राष्ट्र बैंकले यस्तो बचत पत्रको ब्याजदर १० प्रतिशत तोकेको थियो । …
सामाजिक सञ्जालमार्फत चुनावबारे गलत सामग्री प्रवाह गर्नेलाई कडा कारबाही गर्ने चेतावनी
काठमाण्डौं/ निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत चुनावबारे गलत सामग्री प्रवाह गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । चुनावको बेलामा उम्मेदवार र राजनीतिक दललाई लक्षित गरेर हुँदै नभएका र तोडमोड गरिएका सामग्री सामाजिक सञ्जालमार्फत…
सशस्त्र प्रहरी बलको आइजिपी मा राजु अर्याल नियुक्त
काठमाण्डौं/ नेपाल सरकारले सशस्त्र प्रहरी बलको आइजिपी मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको बालुवाटार स्रोतले जानकारी दिए ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा…
चुनावको भिडिओ टिकटकमा अपलोड गरी २० देखि ५० नगद पुरस्कार
काठमाण्डौं/ यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक प्रतियोगिता गरेको छ । एक सूचना प्रकाशित गर्दै आयोगले निर्वाचनसँग सम्बन्धित सन्देशमूलक भिडिओ प्रचार गर्न यस्ताे प्रतियोगिता गर्न लागेको…
आज आमाको मुख हेर्ने औँसी
काठमाण्डौं/ प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिइ श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठुली…
नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्रा (करेन्सी) ल्याउने तयारी
काठमाण्डौं/ नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्रा (डिजिटल करेन्सी) ल्याउने तयारी गरेको छ । हाल प्रयोगमा रहेको भौतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने गरी राष्ट्र बैंक अघि बढेको हो । राष्ट्र बैंककाे ६७औं…
अर्याल एआईजीमा सिफारिस
काठमाण्डौं/ गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालको नाम सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा समिति सचिवालयको आइतबार बसेको बैठकले डीआईजी अर्याललाई एआईजीमा…
अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोलाई कार्यविधि बनाएर कारबाहीको प्रक्रिया अघि बढाउने
काठमाण्डौं/ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोलाई कार्यविधि बनाएर कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । समितिको गठन आदेशको दफा ७ को बुँदा (ञ) र (ठ) अनुसार अनुमति नलिई प्रकाशन भएका पात्रो र…
वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घट्यो
काठमाण्डौं/ वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घटेको छ । नेपाल बैंकर्स संघले दिएको जानकारी अनुसार कर्जा एक अर्ब रुपैयाँले मात्रै घट्दा पनि निक्षेप भने १० अर्ब रुपैयाँले घटेको हो ।
१ वैशाखसम्म २७ वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब…