Browsing Category

राजनीति

“गरे के सकिन्न” : दगुर्ने पानीदेखि गुहेश्वरीसम्म बुलन्द आवाजको चौथो सरसफाइ अभियान

काठमाडौं —तारकेश्वर सामाजिक जिम्मेवारी के हो भन्ने कुरा आज बुलन्द आवाज  मिडियाले फेरि एकपटक व्यवहारमै देखायो। मिडिया क्षेत्रबाट उठेको बुलन्द स्वर आज काठमाडौं–तारकेश्वर क्षेत्रमा सीधै सडकमा उत्रियो—फोहोर उठाउन, वातावरण जोगाउन र नागरिक चेतना…

“१० वर्षपछि पासाङ ल्हामु राजमार्ग पिच भयो, ककनी–रानीपौवा यात्रा छिटो”

काठमाण्डौ/ककनी — बागमती प्रदेशको ६५ किलोमिटर लामो पासाङ ल्हामु राष्ट्रिय राजमार्ग (NH 18), जसले काठमाडौं–नुवाकोट–रसुवा हुँदै चीन सीमा (रसुवागढी / स्याफ्रुबेसी) जाने वैकल्पिक उत्तर–दक्षिण मार्गको काम गर्छ, बिगत १० वर्षदेखि अधुरो र बिग्रिएको…

माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा भ्रष्टाचार, निर्माण कम्पनि र १० कर्मचारीविरुद्ध मुद्धा…

काठमाडौँ । अख्तियार दुरुपयो अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसमेत १० जना र ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्सविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले नगरपालिकाको लग्मा बजारस्थित पोखरीको…

प्रधानमन्त्री कार्की र एमाले नेताहरुबीच बालुवाटारमा छलफल

काठमाडौँ । सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद आज बालुवाटारमा भइरहेको छ । संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी छन् भने एमालेबाट महासचिव शंकर पोखरेल, उपमहासचिव…

१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग निर्देशनालयअन्तर्गत योजना…

स्मार्ट फोन बजार: एक दशकपछि सामसुङलाई उछिन्दै एप्पल

काठमाडौँ । एप्पलले एक दशकपछि सामसुङलाई उछिन्दै विश्वको नम्बर एक स्मार्टफोन ब्रान्ड बन्न सक्ने देखिएको छ । काउन्टरपोइन्ट रिसर्चको रिपोर्ट अनुसार, यो आईफोन १७ सिरिजको द्रुत गतिमा बढ्दो बिक्रीका कारण सम्भव भएको हो । एप्पलले यसअघि २०११ मा नम्बर…

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै जेन्जी अगुवा रवि किरण हमालले वर्तमान राजनीतिक संकटको समाधान सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनमार्फत मात्र सम्भव हुने विचार व्यक्त गरेका छन्। किरणका अनुसार …

🔥धनगढीमा महेश बस्नेत पुग्दा तानाव : Gen-Z प्रदर्शनकारीमाथि युवा संघको आक्रमण, केही घाइते

धनगढी — आज एमाले नेता महेश बस्नेत धनगढी पुगेसँगै शहरमा अचानक तानाव बढ्यो। बस्नेतको टोली र Gen-Z प्रदर्शनकारी आमनेसामने भएपछि स्थिति बिग्रियो। घटनास्थलमा उपस्थित युवा संघका कार्यकर्ताले प्रदर्शनकारीतर्फ धक्का–मुक्का र लठ्ठीसमेत चलाएको भिडियो…

त्रिविमा मिलोमतोमा नियुक्ति दिएको आरोपमा छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले छनोट समितका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान, सदस्यहरु प्रा.डा. मोतिलाल…

बारामा सुदन गुरुङको प्रहार : ‘सरकार हाम्रो, तर गृहमन्त्रालय हाम्रो होइन’

५ मंसिर, काठमाडौं । जेनजीका अगुवा सुदन गुरुङले बाराको सिमरा झडपका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सीधै जिम्मेवार ठहर गरेका छन्। पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा भएको प्रशासन–जेनजी वार्तामा सहभागी हुँदै…