Browsing Category

राजनीति

एमाले र ओलीप्रति विगतमा दिएका अभिव्यक्ति बारे विश्लेषण गर्ने जिम्मा समयलाई छोड्छु- रामकुमारी झाँक्री

काठमाडौँ । रामकुमारी झाँक्रीले विगतमा आफुले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति व्यक्त गरेका अभिव्यक्तिको विश्लेषण गर्ने जिम्मा समयलाई छोड्ने बताएकी छन् । एमालेमा फर्किने कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले आफुले एमाले र अध्यक्ष…

भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

काठमाडौं  । जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको…

रामकुमारी झाँक्री र किसान श्रेष्ठसहित नेताहरू एमालेमा फर्किए

काठमाडौँ — नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठसहितका केही नेताहरू सोमबार एमालेमा फर्किएका छन्। यो अवसरमा ‘घर फर्क अभियान’ कार्यक्रम आयोजना गरिएको थियो, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीले झाँक्री,…

प्रधानमन्त्री कार्कीबाट पशुपतिनाथको दर्शन

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन्।पशुपतिनाथ मन्दिरमा पुगेर उनले विधिवत् पूजाअर्चना गर्दै देश र जनताको समृद्धिका लागि प्रार्थना गरेकी थिइन्। दर्शनका क्रममा प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र…

मधेशमा सत्ताको खेल: एमाले नेता यादवले लिए होटलमा मुख्यमन्त्रीको शपथ

काठमाडौँ । मधेस प्रदेशमा सत्ता राजनीतिको नयाँ खेल भएको छ । प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएपछि राजनीतिको नाटकीय खेल बाहिर आएको हो ।  विरामी…

जनार्दनलाई छोडेर अन्जना बिशंखे प्रचण्डकै कित्तामा

काठमाडौँ । माओवादी केन्द्रकी नेतृ अन्जना बिशंखे नेपाली कम्युनिष्ट पार्टीमा गएकी छन् । यसअघि एकता प्रक्रियामा असहमति जनाउदै जनार्दन शर्माको पक्षमा लागेकी बिशंखे एकतालाई स्वीकार गर्दै नेपाली कम्युनिष्ट पार्टीमै लाग्ने निर्णय…

नेपाली कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाइयो कागजात

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन आयोगमा बुझाएको छ । आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङलगायतका नेताहरु आयोग पुगेर दल दर्ताका लागि आवश्यक…

दोलखा एमालेले महाधिवेशन नहुदै भन्यो- अध्यक्ष ओली नै हो

दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा ओलीनै हुनुपर्ने निर्णय गरेको छ । जिल्ला कमिटीको नवौं पूर्ण बैठकले ओलीले नै पार्टीको नेतृत्व गर्नुपर्ने निर्णय गरेको हो । दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा…

हितेन्द्रदेवको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको…

सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुन्छ : मन्त्री चौधरी

विराटनगर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुने बताएकी छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने बताइन् । उनले…