Browsing Category

राजनीति

नेपाली कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाइयो कागजात

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन आयोगमा बुझाएको छ । आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङलगायतका नेताहरु आयोग पुगेर दल दर्ताका लागि आवश्यक…

दोलखा एमालेले महाधिवेशन नहुदै भन्यो- अध्यक्ष ओली नै हो

दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा ओलीनै हुनुपर्ने निर्णय गरेको छ । जिल्ला कमिटीको नवौं पूर्ण बैठकले ओलीले नै पार्टीको नेतृत्व गर्नुपर्ने निर्णय गरेको हो । दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा…

हितेन्द्रदेवको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको…

सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुन्छ : मन्त्री चौधरी

विराटनगर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुने बताएकी छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने बताइन् । उनले…

आफ्नै पार्टीका सांसदबाट रविको आलोचना, माफी माग्न आग्रह

काठमाडौं । सञ्चार माध्यमलाई लान्छित गर्दै अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछानेको आलोचना भएको छ । आफूहरु पार्टीको सभापतिले दिएको अभिव्यक्तिको बचाउ समेत गर्न नसक्ने अवस्था आएको भन्दै नेताहरुले…

शेखरको टिप्पणी- आलोचना सहन नसक्नेले राजनीति गर्नु हुँदैन

चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानीमा डा काेइरालाले रविलक्षित टिप्पणी गरेका हुन् । लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस…

गृहबाहेकको मन्त्रालय लिन रास्वपालाई प्रस्ताव, निर्णय लिन बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेका छन् । यस्तै रवि लामिछानेको विषयमा प्रश्न कायमै रहेकाले…

विवादित व्यक्तिलाई गृहमन्त्री बनाउँदा कस्तो सुशासन आउँछ नेपालमा – रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विपरीत सिद्धान्त भएका दलहरू मिलेर सरकार बनाउनु राष्ट्रिय राजनीतिको विडम्बना भएको बताएका छन् । शनिवार काठमाडौंमा रतन भण्डारीको पुस्तक ’द्वारिकादेवी ठकुरानीः नेपालकी पहिलो महिला मन्त्री’ पुस्तक विमोचन…

पाल्पा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवार राजु सुनार

पाल्पा जिल्ला रामपुर नगरपालिका ७ बाहुन डाडामा जन्मिएका राजु सुनार बिगत लामो समय देखि लोक संगीत मा लाग्दै आउनु भएको छ र पिछडिएको वर्ग तेस्मा पनि दलित वर्गको उत्थानको लागि निरन्तर रूपमा लागिरहने जातीय विभेद अहिले ठूलो समस्याका रूपमा…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि बुथ कब्जा गरेको गम्भीर आरोप

काठमाण्डौं/ स्थानीय तहको मतदान सकिएर मतगणना सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि बुथ कब्जा गरेको गम्भीर आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको आरोप लगाएका…