Browsing Category

रोचक

नेकपा एमाले ककनी गाउँपालिका कमिटीद्वारा आयोजित जनप्रदर्शन : “विदेशी दलाल होसियार” को नारा गुञ्जियो…

ककनी, नुवाकोट —नेपाल कम्युनिष्ट पार्टी (एमाले) ककनी गाउँपालिका कमिटीले आज रानीपौवामा शक्तिशाली जनप्रदर्शन गरेको छ। ‘जनताको बहुदलीय जनवाद जिन्दाबाद’ र ‘विदेशी दलाल होसियार’ का नारा गुञ्जिएका यो प्रदर्शनमा गाउँपालिकाका सबै एमाले नेताहरू,…

लिङ्देन र थापाबीच भेटवार्ता

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच महत्त्वपूर्ण भेटघाट भएको छ । मंगलबार भएको भेटवार्तामा दुवै दलबीच एकताको प्रयासस्वरूप यो भेटवार्ता भएको बताइएको छ । राप्रपा नेपालका अध्यक्ष थापा…

विद्युत् आयातमा ४३ करोडको गैरकानुनी सम्झौता : नियमन आयोगको स्वीकृति नै नलिई पीपीए

काठमाडौँ —नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी पीटीसी इन्डियासँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) कानुनविपरीत गरिएको खुलेको छ। नियमन निकायबाट स्वीकृति नलिई गरिएको यो सम्झौताबाट ४३ करोड रुपैयाँको गडबडी हुने आशंका गरिएको छ। ऊर्जा,…

सिरियाली राष्ट्रपति अल-शारालाई ट्रम्पले गरे ह्वाइट हाउसमा स्वागत

काठमाडौँ । सिरियाली राष्ट्रपति अहमद अल-शारा हाल अमेरिकाको भ्रमणमा छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन् । ट्रम्पले उनलाई ह्वाइट हाउसमा न्यानो स्वागत गरे । १९४६ मा सिरियाको स्वतन्त्रता पछि यो सिरियाली नेताको ह्वाइट…

अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो

काठमाडौँ । अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियरले दुई महिनामा लगभग आधा बरफ गुमाएको छ । यो अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा छिटो र सबैभन्दा डरलाग्दो हिमनदी पतन हो । कोलोराडो बोल्डर विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानले पत्ता…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट पार्टीलाई ‘जेष्ठ नागरिक आश्रम’…

एमालेको घर फरक अभियान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कहिले जेष्ठ नागरिक आश्रम खोलेको भन्दै अब आश्रम पुरा हुन बाग्लुङ र प्युठानकालाई जोड्न बाँकी रहेको भन्दै व्यंग्य गरेका छन् । ओलीको इंगित चित्रबहादुर केसी र मोहनविक्रम सिंहप्रति रहेको थियो…

बानेश्वर प्रहरी वृत्तमा आगजनी र दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

काठमाडौँ — Gen Z आन्दोलनका क्रममा बानेश्वर प्रहरी वृत्तको भवन र सवारी साधनहरूमा तोडफोड, आगजनी, हातहतियार लुटपाट, र सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरूमाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सेख सिद्धिकी, २२…

भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

काठमाडौं  । जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको…

रामकुमारी झाँक्री र किसान श्रेष्ठसहित नेताहरू एमालेमा फर्किए

काठमाडौँ — नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठसहितका केही नेताहरू सोमबार एमालेमा फर्किएका छन्। यो अवसरमा ‘घर फर्क अभियान’ कार्यक्रम आयोजना गरिएको थियो, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीले झाँक्री,…

प्रधानमन्त्री कार्कीबाट पशुपतिनाथको दर्शन

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन्।पशुपतिनाथ मन्दिरमा पुगेर उनले विधिवत् पूजाअर्चना गर्दै देश र जनताको समृद्धिका लागि प्रार्थना गरेकी थिइन्। दर्शनका क्रममा प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र…