Browsing Category

रोचक

🚨 दुःखद खबर गैंडाकोटमा तीनवटा गाडी एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा १० भन्दा बढी व्यक्ति घाइते

🚨 दुःखद खबर गैंडाकोटमा तीनवटा गाडी एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा १० भन्दा बढी व्यक्ति घाइते भएका छन्। 😢 प्राप्त विवरणअनुसार दुर्घटनापछि घाइतेहरूलाई तुरुन्तै नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको छ। घटनास्थलमा प्रहरी पुगेर…

नुवाकोटकी १५ वर्षीया सोनिया तामाङद्वारा मुवाँथाईमा ह्याट्रिक सफलता

म्यागङ गाउँपालिका–६ निवासी १५ वर्षीया प्रतिभाशाली खेलाडी सोनिया तामाङले मुवाँथाई प्रतियोगितामा लगातार तेस्रो पटक प्रथम स्थान हासिल गर्दै ह्याट्रिक सफलता प्राप्त गर्नुभएको छ। चितवन राइनोज मुवाँथाईद्वारा आयोजित दोस्रो राइनो मुवाँथाई…

देशभरका प्रहरीलाई आज बिहान ८ बजेदेखि स्ट्याण्डबाई ड्युटी,

काठमाडौँ — नेपाल प्रहरी ले देशभरका सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्दै आइतबार बिहान ८ बजेदेखि ‘स्ट्याण्डबाई ड्युटी’ लागू गरेको छ। नेकपा एमाले ले गर्ने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै यस्तो तयारी गरिएको हो। साथै, सशस्त्र प्रहरी बल…

ओली र लेखक पक्राउपछि कांग्रेस ‘वेट एन्ड वाच’मा, आजै आधिकारिक धारणा आउने संकेत

काठमाडौं — केपी शर्मा ओली र रमेश लेखक पक्राउ प्रकरणले राष्ट्रिय राजनीति तरंगित भइरहँदा नेपाली कांग्रेस भने अहिलेसम्म औपचारिक रूपमा मौन देखिएको छ। उनले भने, “अभिमुखीकरण कार्यक्रमपछि कांग्रेसको धारणा स्पष्ट हुन्छ, हतारमा प्रतिक्रिया…

हर्क साम्पाङको विवादित Badge को : यथार्थ यस्तो रहेको छ

काठमाडौं – हालै संसद सपथग्रहणको क्रममा हर्क साम्पाङले लगाएको Badge ले सामाजिक सञ्जालमा विवाद र आलोचना उत्पन्न गरेको थियो। केही व्यक्तिहरूले यसलाई लिएर स्टाटस लेखेका र भिडियो बनाएका थिए, तर वास्तविकता फरक रहेको छ। यो Badge हर्क साम्पाङले…

डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त

नुवाकोट- नुवाकोटबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा निर्वाचित डा. विक्रम तिमिल्सिना अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा छन्। रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् गठनको क्रममा उनलाई…

इनिशा हत्या प्रकरण: प्रतिवेदन आउँदै, न्यायको पर्खाइ अझै अधुरो

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या प्रकरण अहिले अन्तिम अनुसन्धानको चरणमा पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले घटनासम्बन्धी आफ्नो प्राविधिक जाँच पूरा गरिसकेको छ र प्रतिवेदन “आज वा भोलि” नै सुर्खेत पठाइने तयारी गरिएको…

जेनजी मुभमेन्ट नेपालले सरकारलाई चेतावनी: १३ गतेभित्र प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन

काठमाडौँ, चैत १०, २०८२ – जेनजी मुभमेन्ट नेपालले कार्की आयोगद्वारा तयार गरिएको जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन हालसम्म सार्वजनिक नगर्नु अत्यन्तै गम्भीर विषय भएको बताउँदै सरकारसँग तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। मुख्य…

बर्दियामा हुलाकी सडक छेकेर आन्दोलन गर्दा प्रहरीसँग झडप, ११ प्रहरी घाइते

बर्दिया । गुलरिया नगरपालिका–११ गणेशपुरमा स्थानीयले हुलाकी सडक अवरुद्ध गरी प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ। सो झडपमा ३ जना स्थानीय र ११ जना प्रहरी घाइते भएका छन्। घटनाका पृष्ठभूमि सरल छैन। स्थानीयले भारतसँग जोडिएको सीमावर्ती नाकाबाट…