Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
रोजगार
माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा भ्रष्टाचार, निर्माण कम्पनि र १० कर्मचारीविरुद्ध मुद्धा…
काठमाडौँ । अख्तियार दुरुपयो अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसमेत १० जना र ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्सविरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियारले नगरपालिकाको लग्मा बजारस्थित पोखरीको…
सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग
बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै जेन्जी अगुवा रवि किरण हमालले वर्तमान राजनीतिक संकटको समाधान सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनमार्फत मात्र सम्भव हुने विचार व्यक्त गरेका छन्।
किरणका अनुसार …
लप्सी खाँदा शरीरलाई हुने फाइदा
काठमाडौं — पोषणविद्हरूका अनुसार लप्सी भिटामिन C, फाइबर र एन्टिअक्सिडेन्टले भरिपूर्ण फल हो, जसले शरीरमा तत्कालै सकारात्मक प्रभाव पार्छ।
लप्सी खाँदा
पाचन शक्तिमा सुधार, कब्जियत कम
इम्युनिटी बढ्ने, चिसो–ज्वरो घट्ने…
GAI Group नेपालले पहिलो अत्याधुनिक कमर्सियल किचन शो–रुम सञ्चालनमा, पर्यटन बजारमा नयाँ आयाम
मिति : २०८२/०८/०२
सानाे भर्याङ — GAI Group नेपालले स्पेनको ओनेरा ग्रुपसँग सहकार्य गर्दै नेपालकै पहिलो अत्याधुनिक कमर्सियल किचन इक्युपमेंट्स शो–रुम सञ्चालनमा ल्याएको छ। ओनेरा अन्तर्गतका प्रसिद्ध विश्वस्तरीय ब्रान्ड Fagor, Edenox र Asber का…
कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई २ लाखसम्म कर्जा दिने आईजीपी कार्कीकाे निर्णय
काठमाडौं — नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले कार्यालय सहयोगीदेखि वरिष्ठ सई र तिनका आश्रित परिवारलाई आकस्मिक कर्जा उपलब्ध गराउने निर्णय गर्नुभएको छ।
आज पदभार ग्रहण गर्दै उहाँले नीति निर्माण समिति (पीसीसी)…
दिल्लीमा विस्फोट गराइएको कार चालक पुलवामाका डा. उमर मोहम्मद भएको पुष्टि
काठमाडौँ । सोमबार साँझ भारतको राजधानी दिल्लीको लाल किल्ला नजिकै भएको कार बम विस्फोटमा कारमा रहेको व्यक्ति डा. उमर मोहम्मद भएको पुष्टि भएको छ । डिएनए परिक्षणबाट कारमा रहेका डा. उमर मोहम्मद भएको पुष्टि भएको हो । बुधबार राति अबेर, प्रहरी र…
पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु
काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले मिडियालाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका…
कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी
काठमाण्डौं/ वैदेशिक रोजगार विभागले केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको बताएको छ । ‘शैक्षिक परामर्श लगायतका बिभिन्न उद्देश्य राखी खोलिएका केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा विभिन्न…
माध्यमिक तहको शिक्षक लाइसेन्सको आवेदन खुला
काठमाण्डौं/ सरकारले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को आवेदन खुला गरेको छ । शिक्षक सेवा आयोगले बुधबार पहिलोपटक सूचना प्रकाशित गरेर अध्यापन अनुमतिपत्रका लागि विज्ञापन खुला गरेको हो । शिक्षक लाइसेन्सका लागि अनलाइनमार्फत फम…
कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता
काठमाण्डौ/ कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता हुने भएको छ । ईपिएस कोरिया शाखाका अनुसार कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो।
कृषि तथा पशुपालन र उत्पादनमा…