Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
रोजगार
GSR Official प्रस्तुत : अशोक पाण्डेको नयाँ नेपाली शिव भजन “रम्ता जोगी (कैलाशका राजा)” सार्वजनिक
काठमाडौं – धार्मिक संगीतप्रेमीहरूका लागि विशेष अवसर बनेको छ। GSR Official युट्युब च्यानलमार्फत प्रसिद्ध गायक अशोक पाण्डे द्वारा नयाँ नेपाली शिव भजन “राम्ता जोगी (कैलाशका राजा)” सार्वजनिक भएको छ। यो भजन शिवरात्रि विशेषमा भक्तजनका लागि उपलब्ध…
“प्रकाशशरण महत, बद्री मैनाली, हितबहादुर तामाङ, डा. विक्रम तिमिल्सिना, इमानसिं तामाङ र दावा…
नुवाकोट– क्षेत्र न १ : अनुभव, संगठन र वैकल्पिक राजनीतिक विकल्पबीच बहुपक्षीय प्रतिस्पर्धा
नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं. १ आगामी निर्वाचनका लागि सक्रिय राजनीतिक केन्द्र बनेको छ। यस क्षेत्रमा दीर्घकालीन अनुभव बोकेका नेतादेखि नयाँ…
कृषि आत्मनिर्भरताका लागि उचित नेतृत्व र समन्वय अपरिहार्य
ललितपुर, माघ १० । कृषि आत्मनिर्भरताको लक्ष्य हासिल गर्न वैज्ञानिक क्षेत्रहरूबीच प्रभावकारी समन्वय र उचित नेतृत्व अपरिहार्य रहेको निष्कर्ष प्रथम राष्ट्रिय बाली प्रजनन, आनुवंश र बीउ विज्ञान सम्मेलनले निकालेको छ।
नेपाल कृषि अनुसन्धान परिषद्…
दार्जिलिङमा प्रशान्त तामाङको शवयात्रा, आजै अन्त्येष्टि
गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीरको दार्जिलिङमा भावुक वातावरणबीच शवयात्रा भइरहेको छ। उनको अन्तिम दर्शनका लागि दार्जिलिङका विभिन्न स्थानमा ठूलो संख्यामा प्रशंसकहरूको सहभागिता देखिएको छ।
शव राखिएको गाडीमा प्रशंसकहरूले…
ठगी आरोपमा रामशरण अधिकारी पक्राउ, मिटरब्याज र निर्माण व्यवसायको आडमा आर्थिक शोषण !
काठमाडौं । ठगी आरोपमा नुवाकोटका रामशरण अधिकारी पक्राउ परेका छन्। पञ्चकन्या गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौंको मनमैजु बस्दै आएका ४६ वर्षीय अधिकारीलाई सुन्तली फुयाँल थापा र ज्ञानु थापाको जाहेरीका आधारमा काठमाडौंको धर्मस्थली क्षेत्रबाट…
०० रुपैयाँभन्दा ठूला भारतीय नोट नेपालमा चल्ने
काठमाडौँ — अब १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट (भारु) नेपालमा पनि चलनचल्तीमा आउने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट नेपालमा चल्न दिने निर्णय गरेको हो।
यसअघि भारत सरकारले करिब दुई…
धरानका मेयर हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङमाथि ‘लाइन काट्ने’ आरोप –
काठमाडौँ – धरानका मेयर हर्क साम्पाङले आफू जहाँ जहाँ कार्यक्रममा जाँदा त्यही–त्यही स्थानमा विद्युत् आपूर्ति जानाजान काटिएको दाबी गरेका छन्। उनले ऊर्जामन्त्री कुलमान घिसिङले आफू सहभागी हुने ठाउँमा ‘लाइन नै काटिदिने’ गरेको आरोप लगाउँदै सामाजिक…
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन:
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज), जिल्ला प्रहरी कार्यालय बाँके र बर्दियामा रहेका प्रहरी कर्मचारीहरूलाई महत्वपूर्ण निर्देशन दिए ।
सम्बोधनमा उनले जनविश्वास पुनर्स्थापना, सेवा…
१२ वर्षपछि पासाङ ल्हामु राजमार्गमा पिच सुरु, तर भित्री गुणस्तरमै ठूलो बेथिति — Lab Test कागजमै सीमित
ककनी/काठमाडौं
१०–१२ वर्षदेखि रोकिएको पासाङ ल्हामु राजमार्ग (NH 18) को निर्माण अन्ततः अघि बढ्दैछ। तर राहत दिने प्रतिक्षा पाल्ने स्थानीयको आँखामै भित्री गुणस्तर, प्राविधिक मापदण्ड र Lab Test जस्ता मूल विषयमा गम्भीर बेथिति खुलेको छ।…
रफाह नजिकैको सुरुङमा फसेका ४० हमास लडाकु मारिएको इजरायलको दाबी
काठमाडौँ — इजरायलले दक्षिण गाजाको रफाह क्षेत्रमा रहेको एक भूमिगत सुरुङमा फसेका ४० हमास लडाकुहरूलाई मारिएको दाबी गरेको छ। इजरायली सेनाका अनुसार रफाह क्षेत्रमा हमासका किल्ला र सुरुङहरू खत्तम पार्ने अभियान तीव्र रूपमा जारी छ।
सेनाले गत…