Browsing Category

रोजगार

नपत्याए जनमत लिउँ” — संसदमै महावीर पुनको खुला चुनौती, विज्ञान र नवप्रवर्धनमा सरकारप्रति असन्तुष्टि

रोस्टमबाट बोल्दै पुनले आफूलाई केवल पाँच मिनेट समय दिइएकोप्रति आपत्ति जनाउँदै भने, “अरू माननीयहरूले १०–१५ मिनेट, २०–२५ मिनेट पाउँदा मलाई पाँच मिनेट दिइएको स्वीकार्य छैन। म एक्लो माननीय बनेर नहेपियोस्। म एक्लो छैन, कुनै पनि पार्टीका…

तारकेश्वरमा निजी विद्यालयद्वारा अतिरिक्त शुल्क असुलीको आरोप, शिक्षा शाखा कडाइमा

काठमाडौं । तारकेश्वर नगरपालिका मा शैक्षिक सत्र २०८३ का लागि निर्धारण गरिएको शुल्क मापदण्ड विपरीत केही निजी विद्यालयहरूले अभिभावकबाट अतिरिक्त रकम असुलिरहेको गुनासो सार्वजनिक भएको छ। नगरपालिकाले मिति २०८३/०१/०७ मा जारी गरेको…

सरकारका महत्त्वपूर्ण निर्णय सार्वजनिक, सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक प्रतिस्पर्धामा प्रवेशको…

काठमाडौं — सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक…

स्मार्ट लाइसेन्समा सरकारको नयाँ दाबी: अब QR स्क्यानमै चालक पहिचान, ३९ तहको सुरक्षा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री बिक्रम तिमिल्सिना ले हाल छपाइ भइरहेको स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को गुणस्तर र सुरक्षाबारे विस्तृत जानकारी सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा…

तारकेश्वरमा “दि अनकाउन्टेड यूथ” गठन : ओझेलमा परेका युवालाई मुख्यधारमा ल्याउने अभियान सुरु

काठमाडौँ, तारकेश्वर — समाज विकास, युवा सशक्तिकरण तथा समावेशी चेतनाको विस्तार गर्ने उद्देश्यसहित तारकेश्वर क्षेत्रमा “दि अनकाउन्टेड यूथ (अगणित युवा)” नामक नयाँ युवा समूह औपचारिक रूपमा गठन गरिएको छ। “अगणित युवा” अवधारणाले समाजमा निरन्तर…

बुलन्द आवाज’ अभियानले तारकेश्वरमा सरसफाइ चेतना मात्र होइन, सामाजिक एकताको सन्देश फैलायो

काठमाडौं, तारकेश्वर — पत्रकारिता क्षेत्रमा मात्र नभई सामाजिक परिवर्तनको अभियानमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी राजन नेपालद्वारा सञ्चालन गरिएको “बुलन्द आवाज” सरसफाइ अभियानले तारकेश्वर नगरपालिकामा सरसफाइप्रतिको चेतना…

ककनी गाउँपालिकामा ‘एकद्वार सेवा प्रणाली’ सुरु : अब एउटै स्थानबाट सबै सेवा, नागरिकलाई राहत

नुवाकोट - सार्वजनिक सेवामा हुने ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र शाखा–शाखा धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यसहित ककनी गाउँपालिकाले ‘एकद्वार सेवा प्रणाली (One Stop Service Center)’ सञ्चालनमा ल्याएको छ। यस नयाँ व्यवस्थाले अब…

तारकेश्वर नगरपालिका मा फोहोर आतंक,फोहोर फ्याँक्ने नगर प्रहरीको नियन्त्रण

तारकेश्वर- तारकेश्वर नगरपालिका क्षेत्रमा जथाभावी फोहोर फ्याँक्ने गतिविधि नियन्त्रण गर्न नगर प्रहरीले सक्रिय अनुगमन तथा कारबाहीलाई तीव्र बनाएको छ। यसै क्रममा नगर प्रहरीको टोलीसँगै हाम्रो टोली समेत स्थलगत अवलोकनमा सहभागी भएको थियो।…

हर्क साम्पाङको विवादित Badge को : यथार्थ यस्तो रहेको छ

काठमाडौं – हालै संसद सपथग्रहणको क्रममा हर्क साम्पाङले लगाएको Badge ले सामाजिक सञ्जालमा विवाद र आलोचना उत्पन्न गरेको थियो। केही व्यक्तिहरूले यसलाई लिएर स्टाटस लेखेका र भिडियो बनाएका थिए, तर वास्तविकता फरक रहेको छ। यो Badge हर्क साम्पाङले…

जित्नुअघि नै काम: काठमाडौँ–७ मा बिमला लामाको उदाहरण

“गरे के सकिन्न?” — काठमाडौँ क्षेत्र नम्बर ७ मा उज्यालो नेपाल पार्टीकी उम्मेदवार बिमला लामाले देखाएको एउटा सानो तर अर्थपूर्ण कामले यही प्रश्नको उत्तर दिएको छ। केही दिनअघि घरदैलो कार्यक्रममा जाँदा एक आमाले बिमला लामा समक्ष आफ्नो पीडा…