Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
विचार
दोलखा एमालेले महाधिवेशन नहुदै भन्यो- अध्यक्ष ओली नै हो
दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा ओलीनै हुनुपर्ने निर्णय गरेको छ । जिल्ला कमिटीको नवौं पूर्ण बैठकले ओलीले नै पार्टीको नेतृत्व गर्नुपर्ने निर्णय गरेको हो ।
दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा…
विश्वकप जितेपछि भारतीय महिला क्रिकेटरको ब्रान्ड मुल्य दोब्बर
काठमाडौँ । आइसीसी विश्वकप जितेपछि भारतको महिला क्रिकेट टिमका खेलाडीहरूको ब्रान्ड मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ ।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, स्मृति मन्धना, शफाली वर्मा र जेमिमा रोड्रिग्स जस्ता शीर्ष प्रदर्शनकर्ता…
के हुन् एआई डेथबट ? के साँच्चै मृतकहरूसँग कुराकानी गर्न सकिन्छ ?
काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) अब मृतकहरूको आवाज, शब्द र सम्झनाहरूलाई पुनर्जीवित गर्न सक्ने बिन्दुमा पुगेको छ । हो, तपाईंले सही सुन्नुभयो ! केही कम्पनीहरूले एआई च्याटबटहरू विकास गरिरहेका छन् जसले मानिसहरूलाई आफ्ना मृतक प्रियजनहरूको…
हितेन्द्रदेवको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चको अस्वीकार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
शुक्रबार सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको…
एमाले १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु
काठमाण्डौं/ नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु हुँदै छ ।
नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’…
राजधानीको नाम पारित हुन सक्ने, प्रदेश २ को प्रदेशसभा अधिवेशन डाकिदै
काठमाण्डौं/ प्रदेश २ सरकारले मङ्सिर २९ गतेका लागि प्रदेश सभाको आठौं अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको आठौ अधिबेशन आह्वान गरेको हो ।
प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री…
पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिए
काठमाण्डौं/ पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ३३० जनामा…
कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला
काठमाण्डौं/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । बोर्डले शैक्षिक सत्र २०७८/०७९ मा कक्षा ११ मा भनार्ए भएका विद्यार्थीका लागि फाराम खुला गरेको हो ।
आगामी पुस २१ गतेसम्म आवेदन फारामा बापतको रकम बुझाइ…
पेट्रोलियम पदार्थको मूल्य घटाउने, अमेरिकी राष्ट्रपति जो बाइडेनले भण्डारण रहेको तेल झिक्ने घोषणा
काठमाण्डौं/ अमेरिकामा बढेको पेट्रोलियम पदार्थको मूल्य घटाउने प्रयास स्वरुप अमेरिकी राष्ट्रपति जो बाइडेनले भण्डारण रहेको तेल झिक्ने घोषणा गरेका छन् छन् । बाइडेनले रणनीतिक पेट्रोलियम भण्डारबाट ५० मिलियन ब्यारल तेल झिक्ने औपचारिक घोषणा गरेका…
मार्च महिनासम्म कोरोनाका कारण लाखौं मानिसको मृत्यु हुनसक्छ – WHO को चेतावनी
काठमाण्डौं/ विश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना संक्रमणबारे गम्भीर चेतावनी जारी गरेको छ । संयुक्त राष्ट्र संघीय स्वास्थ्य संगठनले युरोप र एशियाका केही क्षेत्रमा आगामी वर्षको मार्चसम्म ७ लाख मानिसको कोरोना संक्रमणका कारण मृत्यु हुन सक्ने…