Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
विचार
🔴 बन्चरेडाँडामा फेरि फोहोर रोकियो : सहमति कार्यान्वयन नहुँदा संकट दोहोरियो
नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला बञ्चरेडाँडामा फेरि पुरानै समस्या दोहोरिएको छ। स्थानीयले शुक्रवार बिहान काठमाडौँ उपत्यकाको फोहोर बोकेर गएका गाडीहरूलाई फिर्ता पठाउँदै फोहोर विसर्जनमा रोक लगाएका छन्। उनीहरूको भनाइ स्पष्ट छ—पहिले भएका…
नुवाकोटमा घण्टीको डबल धक्का : दुवै क्षेत्र रास्वपाको कब्जामा, पुराना दललाई कडा सन्देश
नुवाकोट- प्रतिनिधिसभा निर्वाचन परिणामले यसपटक नेपाली राजनीतिलाई गम्भीर सन्देश दिएको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्र—नुवाकोट–१ र नुवाकोट–२—मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी हुनु केवल चुनावी परिणाम मात्र होइन, यो…
नुवाकोट–१ मा महतलाई झट्का : घण्टीको चुनौती, पुराना दलको आधार हल्लिँदै
नुवाकोट–१ को मतगणनाले फेरि एकपटक नेपालको बदलिँदो राजनीतिक मनोविज्ञानलाई उजागर गरेको छ। लामो समयदेखि स्थापित शक्ति मानिएका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. प्रकाशशरण महत अहिले मतगणनाको प्रारम्भिक चरणमै दबाबमा देखिएका छन्।…
नुवाकोट–२ मा घण्टीको आँधी : डा. अच्युतम लामिछाने २५ हजार मतसहित धेरै अगाडी
नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ मा मतगणना जारी रहँदा डा. अच्युतम लामिछाने ले स्पष्ट अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने २५ हजारभन्दा…
४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी
काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका दर्जनौँ ड्रोन र मिसाइलहरूलाई सफलतापूर्वक बीचैमा निस्तेज पारेको जनाएको छ । जोर्डनको आधिकारिक समाचार एजेन्सीका अनुसार सैन्य बलले आज देशको हवाई क्षेत्रमा प्रवेश गरेका ४९ वटा…
बिदुर–९ मा घरदैलो अभियान: जनता माया र समर्थनमा उत्साहित, जगदीश्वर नरसिंह के.सी.ले आभार व्यक्त गरे
बिदुर नगरपालिका वडा नं. ९ को कोलोनीलगायतका क्षेत्रहरूमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी स्थानीय जनताले उत्साहपूर्ण स्वागत गर्दै माया र भरोसा देखाए। यसप्रति नेता जगदीश्वर नरसिंह के.सी. ले आभार व्यक्त गर्दै भने,…