Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
समाचार
जनार्दनलाई छोडेर अन्जना बिशंखे प्रचण्डकै कित्तामा
काठमाडौँ । माओवादी केन्द्रकी नेतृ अन्जना बिशंखे नेपाली कम्युनिष्ट पार्टीमा गएकी छन् ।
यसअघि एकता प्रक्रियामा असहमति जनाउदै जनार्दन शर्माको पक्षमा लागेकी बिशंखे एकतालाई स्वीकार गर्दै नेपाली कम्युनिष्ट पार्टीमै लाग्ने निर्णय…
नेपाली कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाइयो कागजात
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन आयोगमा बुझाएको छ ।
आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङलगायतका नेताहरु आयोग पुगेर दल दर्ताका लागि आवश्यक…
कालमेगीपछि फिलिपिन्स ‘फङ वोङ’ आँधीको चपेटामा
काठमाडौँ । कालमेगी आँधीपछि, फिलिपिन्सले फङ वोङ आँधीको खतराको सामना गरिरहेको छ । आँधी देशको सबैभन्दा ठूलो टापु लुजोनतिर सर्दैछ । यस क्षेत्रका मानिसहरू पहिले नै 'भयानक परिस्थिति' को सामना गरिरहेका छन् ।
फिलिपिन्सको पूर्वी…
दोलखा एमालेले महाधिवेशन नहुदै भन्यो- अध्यक्ष ओली नै हो
दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा ओलीनै हुनुपर्ने निर्णय गरेको छ । जिल्ला कमिटीको नवौं पूर्ण बैठकले ओलीले नै पार्टीको नेतृत्व गर्नुपर्ने निर्णय गरेको हो ।
दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा…
अवैध लागूऔषध र हातहतियारसहित काठमाडौँबाट दुई जना पक्राउ
काठमाडौँ । काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९२० मिलिग्राम, नगद ३२ हजार र मोवाइल ५ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने…
हङकङ सिक्सेस: धेरै रन बनाउने र विकेट लिनेको शिर्ष स्थानमा नेपाली खेलाडी
काठमाडौँ । हङकङ सिक्सेसमा नेपालको प्रदर्सन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शिर्ष स्थानमा रहेका छन् ।
हङकङ सिक्सेसको उपाधि पाकिस्तानले जितेको छ भने नेपाल…
के हुन् एआई डेथबट ? के साँच्चै मृतकहरूसँग कुराकानी गर्न सकिन्छ ?
काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) अब मृतकहरूको आवाज, शब्द र सम्झनाहरूलाई पुनर्जीवित गर्न सक्ने बिन्दुमा पुगेको छ । हो, तपाईंले सही सुन्नुभयो ! केही कम्पनीहरूले एआई च्याटबटहरू विकास गरिरहेका छन् जसले मानिसहरूलाई आफ्ना मृतक प्रियजनहरूको…
हितेन्द्रदेवको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चको अस्वीकार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
शुक्रबार सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको…
ट्राफिक प्रहरीले चालकमाथि देखाएको अमानवीय व्यवहार: छानबिनमा प्रहरी, दोहोरिँदो घटना प्रति चिन्ता
काठमाडौं, वैशाख १२ — सामाजिक सञ्जालमा हालै सार्वजनिक भएको एक भिडियोले ट्राफिक प्रहरीद्वारा एकजना चालकमाथि गरिएको अमानवीय व्यवहारप्रति आम जनमानसमा आक्रोश फैलिएको छ। उक्त भिडियोमा ट्राफिक प्रहरीले शारीरिक रूपमा दुर्व्यवहार गरेको स्पष्ट…
काठमाडौं – नेपाल सरकारको निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई…
काठमाडौं – नेपाल सरकारको निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको हो।…