Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
समाचार
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दा भव्य स्वागत
पोखराबाट आइतबार अपरान्ह पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गर्न समर्थकहरूको ठूलो भिड जम्मा भएको थियो। विमानस्थलको प्रवेशद्वारमा उनका समर्थकहरूले नाराबाजी गर्दै राजावादी भावनाका…
पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत: तीनकुनेदेखि विमानस्थलसम्म राजावादीको ओइरो
काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आज राजधानी काठमाडौंमा ठूलो संख्यामा राजावादी समर्थकहरू भेला भएका छन्। तीनकुनेबाट दुर्गा प्रसाईँ नेतृत्वको टोली विमानस्थल नजिक पुगेको छ, जहाँ समर्थकहरूको भीड दिनभरि बढ्दै गएको छ।
विमानस्थल…
झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा
प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१ वटा युट्युब च्यानलमाथि निगरानी गरेको छ । शुक्रबार सम्म काउन्सिलले उक्त घटनालाई ‘अमला काण्ड’ नाम दिइ सनसनीपूर्ण बनाउने, पीडितका भिडियो र फोटो सार्वजनिक…
हजारौं मरेको कुखुराको मासु बिक्रि बितरण
तारकेश्वर नगरपालिका वडा नं. ४ मा हजारौं मरेको कुखुराको मासु उत्पादन भइरहेको गम्भीर अनियमितता फेला परेको छ। बालाजु प्रहरी वृत्त, मिडिया, र तारकेश्वर नगर प्रहरीको टोलीले प्राप्त सूचनाका आधारमा बिहान ९ बजे उक्त स्थानमा छापा मारेको हो।
वडा…
ककनी गाउँपालिका LISA कार्यविधिमा प्रथम स्थान प्राप्त, अध्यक्ष सुमन तामाङ सम्मानित
नुवाकोट जिल्लाको ककनी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) कार्यविधि, २०७७ अन्तर्गत आर्थिक वर्ष २०७९/०८० मा प्रथम स्थान हासिल गर्न सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गरिएको गुणस्तर…
चलचित्र आँखाको ट्रेलरमा भुइँमान्छेको कथा : असोज ११ गतेबाट प्रदर्शन
काठमाडौं : फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको साढे २ मिनेट लामो ट्रेलरले बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई सिनेमाले…
राष्ट्रिय लोक भजन चुड्का संस्कृति संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति काठमाण्डौको प्रथम…
काठमाडौं, २०६७ सालदेखि मौलिक तथा लोपोन्मुख बाजागाजा र भजन संस्कृतिको संरक्षणमा सक्रिय रहेको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको काठमाडौं जिल्लाको पहिलो अधिवेशन शनिबार तारकेश्वर नगरपालिकाको ॐकारेश्वर मन्दिर परिसरमा ऐतिहासिक…
गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड
काठमाडौँ । 'दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०' मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन ।
तामाङ सेलो गीत 'सगुन छ्योइजी'बाट उनले अवार्ड प्राप्त गरेकी हुन ।
एक्टिभ ईन्टरटेनमेन्ट…
उपभोक्ताले भेट्टाए म्याद सकिएका बियर : वितरकलाई २ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले म्याद गुज्रिएका बियर वितरण गर्ने भीम स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । वडा नं. २६ ठमेलमा रहेको गामबेँसी दोहोरी साँझमा पुगेका उपभोक्ताले कार्लबक्स वियरमा स्वाद नभएको पाएपछि मिति हेरेका थिए । कृषि तथा…
एक सय तीन बर्षिय महानगरपिता पोखरेललाई सम्मान
लेखनाथ, असोज १४
पोखरा महानगरपालिकाकाले वडा नं. २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ ।
३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसर पारेरलाई पोखरेललाई महानगरपालिकाले १५ हजार नगद सहित, दोसल्ला र…