Browsing Category

समाचार

बागलुङ कालिका मन्दिर चिनाउन सङ्ग्रहालय

काठमाण्डौं/ गण्डकी प्रदेश बागलुङ जिल्लाको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ । कालिका मन्दिर भगवती मन्दिरको…

सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो

काठमाण्डौं/ सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ । बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण

काठमाण्डौं/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी ओर्लिएका छन् । उनी सोमबार बिहान साढे १० बजे भैरहवामा आइपुगेका थिए । त्यहाँ बाट उनी सिधै लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ लागेका छन् । उनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि बुथ कब्जा गरेको गम्भीर आरोप

काठमाण्डौं/ स्थानीय तहको मतदान सकिएर मतगणना सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि बुथ कब्जा गरेको गम्भीर आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको आरोप लगाएका…

भरतपुर महानगरपालिकाको मतगणनाको विवाद समाधान मतगणना सुरु

काठमाण्डौं/ भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा उत्पन्न भएको विवाद समाधान भएको छ । सर्वदलीय बैठकले विवाद समाधान गरेपछि मतगणना सुरु गरिएको हो ।  मतपत्रमा स्वस्तिक छाप पुर्णरुपमा लागको र क्रस चिन्ह प्रष्ट देखिने मतलाई मात्र सदर गर्नेगरी…

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन को अग्रता कायमै

काठमाण्डौं/ काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले हालसम्म ३११० मत प्राप्त गर्दै लिड गरिरहेका छन् । त्यस्तै, एमालेका उम्मेदवार केशव स्थापितले १६४३ मत ल्याएर बालेनलाई पछ्याउदै छन् । गठबन्धनको उम्मेदवार सिर्जना सिंहले…

भरतपुरमा विवाद भएपछि मतगणना रोकियो

काठमाण्डौं/ भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । वडा नम्बर २ को ८ स्थानमा मत गणना भइरहेको बेला गणना अवरुद्ध भएको हो ।

झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता

काठमाण्डौं/ झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता लिएको छ । दमक–१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मत प्राप्त गरेकी छन भने ठबन्धनको साथ रहेको राप्रपाका राम थापाले ७९ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा…

चन्द्रागिरि नगरपालिकामा नेकपा एमाले अगाडी

काठमाण्डौं/ चन्द्रागिरि नगरपालिकामा नेकपा एमाले अग्रता लिएका छन् । मेयरमा एमालेमा ३१० मत पाएर अग्रता लिएका हुन् । दोस्रो स्थानमा नेपाली कांग्रेसले २८९ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ले २४ मत पाएका छन् ।  यस्तै उपमेयर पदमा पनि…

काठमाडौं महानगरपालिको मतगणना सुरू

काठमाण्डौं/ काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ । यस अघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको…