Browsing Category
समाचार
मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु
काठमाण्डौं/ मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ ।
मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ। दुर्घटनामा घाइते भएकाहरुलाई…
स्थानीय तहको निर्वाचन: १६ स्थानमा झडप, ८ स्थानमा हवाईफायर
काठमाण्डौं/ स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ । देशका विभिन्न १६ स्थानमा झडपका घटना भएका छन् ।
स्थिति…
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोककोमा मतदान गरे
काठमाण्डौं/ स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका - ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेको उनका प्रेस संयोजक श्रीधर…
बागबजार स्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव…
काठमाण्डौं/ काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजार स्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । उनले आफ्नो जीत सुनिश्चित रहेको पनि जिकिर गर्दै मतदानपछि स्थापितले नयाँ युगको…
चितवनको भरतपुर महानगरपालिका -१४ मा रहेको मतदान केन्द्रबाट प्रचण्डले गरे मतदान
काठमाण्डौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका -१४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट सवारीसाधन सञ्चालनमा निषेध
काठमाण्डौं/ स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध…
आज राति १२ बजेदेखि यही वैशाख ३० गतेसम्म मदिरा बिक्री वितरण निषेध
काठमाण्डौं/ काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् ।
ती कार्यालयले अलग अलग सूचना जारी गर्र्दै आज राति १२ बजेदेखि यही वैशाख ३० गतेसम्म मदिरा…
निर्वाचनको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीलाई महानिरीक्षक राजु अर्यालको निर्देशन
काठमाण्डौं/ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले स्थानिय तह निर्वाचनको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार अर्यालले हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयबाट स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र…
भाेलि मध्यरातिदेखि सीमा नाका बन्द हुने, ७२ घण्टासम्म माैन अवधि
काठमाण्डौं/ सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो ।
मतदानको…
स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु
काठमाण्डौं/ स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४९ म्यादी प्रहरी बर्खास्त भएका छन् । ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि वैशाख ३०…