बजेटले खोलेको ढोका कि पुँजी पलायनको जालो ?

📍 नेपाली लगानीलाई विदेश पुर्‍याउने सरकारी निर्णयले व्यापारीमा उमंग, तर विज्ञमा आशंका – "झ्याल खोलेर हावा भित्र्याउने कि पन्छी उडाउने?" नेपाल सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको नयाँ नीति अनुसार अब नेपाली कम्पनीहरूले विदेशमा लगानी गर्न…

सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति

काठमाडौं, जेठ २०८२ — निजी सवारी साधनलाई भाडामा सञ्चालन गर्न दिने गण्डकी प्रदेश सरकारको निर्देशिका विरुद्ध सुरु भएको आन्दोलनका सन्दर्भमा सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्मको वार्तापछि अन्ततः छ बुँदे सहमति भएको छ। सोमबार…

प्रदर्शनको पूर्वसन्ध्यामा मानव अधिकार आयोगको अपिल : प्रदर्शन शान्तिपूर्ण बनाऊ, अधिकारको मर्यादा कायम…

काठमाडौं, जेठ १५ –राजधानी काठमाडौंमा जेठ १५ गते हुने भनिएको प्रदर्शनको पूर्वसन्ध्यामा राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित पक्षलाई प्रदर्शन शान्तिपूर्ण र मर्यादित बनाउन आग्रह गरेको छ। आयोगले राजतन्त्र पक्षधर संयुक्त जनआन्दोलन समिति र…

१४औं काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड तेक्वान्डो प्रतियोगिता तारकेश्वरमा सम्पन्न

— ककनी मिडिया, तारकेश्वर तारकेश्वर नगरपालिकामा सम्पन्न १४औं काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड तेक्वान्डो प्रतियोगिता–२०८२ भव्यतापूर्वक सम्पन्न भएको छ। काठमाडौँ जिल्ला खेलकुद विकास समितिको आयोजनामा तारकेश्वर नगरपालिकामा आयोजित…

१५ जेठमा सडक कब्जा गर्ने ओलीको योजना: गणतन्त्र जोगाउने बहानामा भिडन्तको तयारी?

राजावादीहरूले १५ जेठमा 'राजा फर्काउने' आन्दोलनको घोषणा गरेपछि नेकपा एमालेले सोही दिन राजधानी काठमाडौंलाई 'एमालेको नियन्त्रण'मा ल्याउने योजना बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पार्टी बैठकमा कार्यकर्तालाई ११ देखि २ बजेसम्म सडकमा…

११३ बुँदे माग लिएर हेटौंडा पुगे सूर्यगढी अध्यक्ष सन्त बहादुर घले : समग्र विकासका लागि नेपाली…

सूर्यगढी, नुवाकोट – सूर्यगढी गाउँपालिकाको समग्र विकास सुनिश्चित गर्न नेपाली कांग्रेस नुवाकोटका नेता तथा गाउँपालिका अध्यक्ष सन्त बहादुर घलेको नेतृत्वमा एक प्रतिनिधिमण्डल ११३ बुँदे मागपत्र लिएर बागमती प्रदेशको राजधानी हेटौंडा पुगेको छ।…

त्रिभुवन विमानस्थलमार्फत मानव तस्करी: अख्तियारले ६ कर्मचारी हटायो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करीमा संलग्न रहेको प्रारम्भिक आशंकामा छ जना कर्मचारीलाई हटाएको छ। देशको प्रमुख प्रवेशद्वार मानिने विमानस्थलमार्फत भइरहेको यस्तो गम्भीर अपराधले हवाई…

श्री भवानी मा.वि. ककनी–१ मा बाल क्लबद्वारा अनुशासित तथा इमानदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ककनी गाउँपालिका वडा नं. १ मा अवस्थित श्री भवानी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ को पहिलो कार्यक्रम उत्साहपूर्ण ढंगले सम्पन्न गरिएको छ। विद्यालयमा गठन गरिएको बाल क्लबका भाईबहिनीहरूले अनुशासित र इमानदार विद्यार्थीहरूलाई सम्मानस्वरूप…

ककनीमा शैक्षिक सामग्री वितरण: समाजसेवी दावा लामाको पहलमा पाँच विद्यालय लाभान्वित

ककनी — जेठ ७, २०८२ शिक्षा र सेवाको संगमका रूपमा चिनिँदै गएको ककनी गाउँपालिकामा फेरि एकपटक सामाजिक उत्तरदायित्वको सशक्त उदाहरण प्रस्तुत गरिएको छ। "सेवा र विकासका लागि युवा" नामक सामाजिक संस्थाको समन्वयमा, ककनी गाउँपालिका वडा नं ५ का पाँच…

द च्याम्पियनसिप तेक्वान्दो डोजाङ्ग ’ द्वारा ग्रेडिङ तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ, जेठ ३ –‘द च्याम्पियनसिप तेक्वान्दो डोजाङ्ग ’ काठमाडौँ महानगरपालिका–१६, बालाजु खरिवोटमा ग्रेडिङ तथा सम्मान कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न भएको छ। तेक्वान्दो मार्फत अनुशासन, आत्मबल र व्यक्तित्व विकासमा जोड दिइएको यस कार्यक्रममा…