गृहमन्त्री आउँदै गर्दा सिरहामा चर्कियो तनाव, प्रहरीका सवारी घेराउ
सिरहा — गृहमन्त्रीको आगमनको पूर्वसन्ध्यामा सिरहाको गोलबजार पुनः तनावग्रस्त बनेको छ। गोली लागेर ज्यान गुमाएका किशोरको घरअगाडि स्थानीय बासिन्दा र सुरक्षा निकायबीच झडपजस्तो अवस्था सिर्जना भएको छ।
मृतक १५ वर्षीय गणेश यादवको घरअगाडि पुगेका…