साउन ११ मा सार्वजनिक हुँदै ‘रमता जोगी’ — रुपक लोहानीको लगानीमा शिवभक्तिका लागि विशेष प्रस्तुति
काठमाडौं । हिन्दु धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र मानिने साउन महिनाको अवसर पारेर तयार गरिएको धार्मिक गीत ‘रमता जोगी’ आगामी साउन ११ गते सार्वजनिक हुने भएको छ। शिवभक्तिहरूको आस्था र आध्यात्मिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको यस…