जेनजी आन्दोलनपछि नख्खु कारागारबाट फरार ८४ कैदीबन्दी अझै सम्पर्कविहीन
जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ८४ जना अझै पनि सम्पर्कमा आएका छैनन्। गत भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भएर सजाय भोगिरहेका १ हजार २८० जना कैदीबन्दी फरार भएका थिए।
कारागार…