उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति आयोगमा अद्यावधिक

काठमाडौं । उज्यालो नेपाल पार्टीले केन्द्रीय सदस्यसहितको सूची निर्वाचन आयोगमा बुझाएको छ । अनुपकुमार उपाध्याय अध्यक्ष रहने गरी ५१ सदस्यीय उज्यालो नेपाल पार्टीले बुधबार आयोगमा सूची बुझाएको हो । पार्टीमा प्रा.डा. महेन्द्र सुन्दर…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ । मंगलबार पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली,…

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा खुला…

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले…

नेकपा एमाले ककनी गाउँपालिका कमिटीद्वारा आयोजित जनप्रदर्शन : “विदेशी दलाल होसियार” को नारा गुञ्जियो…

ककनी, नुवाकोट —नेपाल कम्युनिष्ट पार्टी (एमाले) ककनी गाउँपालिका कमिटीले आज रानीपौवामा शक्तिशाली जनप्रदर्शन गरेको छ। ‘जनताको बहुदलीय जनवाद जिन्दाबाद’ र ‘विदेशी दलाल होसियार’ का नारा गुञ्जिएका यो प्रदर्शनमा गाउँपालिकाका सबै एमाले नेताहरू,…

लिङ्देन र थापाबीच भेटवार्ता

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच महत्त्वपूर्ण भेटघाट भएको छ । मंगलबार भएको भेटवार्तामा दुवै दलबीच एकताको प्रयासस्वरूप यो भेटवार्ता भएको बताइएको छ । राप्रपा नेपालका अध्यक्ष थापा…

पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले मिडियालाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका…

विद्युत् आयातमा ४३ करोडको गैरकानुनी सम्झौता : नियमन आयोगको स्वीकृति नै नलिई पीपीए

काठमाडौँ —नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी पीटीसी इन्डियासँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) कानुनविपरीत गरिएको खुलेको छ। नियमन निकायबाट स्वीकृति नलिई गरिएको यो सम्झौताबाट ४३ करोड रुपैयाँको गडबडी हुने आशंका गरिएको छ। ऊर्जा,…

नगर प्रमुख आचार्यसँग चीनको जुझाउ टेक्नोलोजी विश्वविद्यालयका प्रोफेसर झाङ विको छलफल

पोखरा । पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको सुचाउ सिटीको प्रसिद्ध विश्वविद्यालय जुझाउ टेक्नोलोजी विश्वविद्यालयका प्रोफेसर झाङ विले नगर प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन् । सो क्रममा शिक्षा, सूचना प्रविधि, कृषि,…

सिरियाली राष्ट्रपति अल-शारालाई ट्रम्पले गरे ह्वाइट हाउसमा स्वागत

काठमाडौँ । सिरियाली राष्ट्रपति अहमद अल-शारा हाल अमेरिकाको भ्रमणमा छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन् । ट्रम्पले उनलाई ह्वाइट हाउसमा न्यानो स्वागत गरे । १९४६ मा सिरियाको स्वतन्त्रता पछि यो सिरियाली नेताको ह्वाइट…

अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो

काठमाडौँ । अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियरले दुई महिनामा लगभग आधा बरफ गुमाएको छ । यो अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा छिटो र सबैभन्दा डरलाग्दो हिमनदी पतन हो । कोलोराडो बोल्डर विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानले पत्ता…