नुवाकोट–२ मा पुराना दल ढले, घण्टीको सुनामी: अच्युतम लामिछाने १६ हजारभन्दा बढी मतान्तरले विजयी
नुवाकोट- प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार **अच्युतम लामिछाने**ले भारी मतान्तरसहित शानदार विजय हासिल गरेका छन्। सुरुदेखि नै अग्रता कायम राखेका लामिछानेले अन्ततः **३२,०५४!--more-->…