अन्तराष्ट्रिय नुवाकोटकी छोरी ओस्प्रिना तामाङको ऐतिहासिक सफलता mediakakani@gmail.com Jul 19, 2026 ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्किएकी नुवाकोटकी छोरी—ओस्प्रिना तामाङको कास्य जित केवल पदक होइन, यो साहस, संघर्ष र सपनाको गौरवपूर्ण विजय हो।