Browsing Tag

kakani municipality

ककनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र पौडेल, अध्यक्ष तामाङद्वारा स्वागत

ककनी, नुवाकोट - ककनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद करिब एक हप्ता रिक्त रहेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खगेन्द्र पौडेल गाउँपालिकामा आइपुगेका थिए। गाउँपालिकामा आइपुगेका पौडेललाई ककनी गाउँपालिकाका अध्यक्ष **सुमन तामाङ…

ककनी गाउँपालिकाबाट बिदा हुँदै प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई, स्थानीयस्तरमा योगदानको प्रशंसा

ककनी । ककनी गाउँपालिकामा करिब तीन वर्षसम्म प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रही गाउँपालिकाको प्रशासनिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका खम्बराज राईज्यूको सरुवा भएको…

बन्चरे डाँडाबाट ढुंगा उत्खनन गरी बाहिर बिक्री

बन्चरे डाँडाबाट ढुंगा उत्खनन गरी बाहिर बिक्री भइरहेको विषय अहिले चासोको केन्द्र बनेको छ। स्थलगत रिपोर्टिङका क्रममा एक गाडीले बिना बिल ढुंगा ढुवानी गरिरहेको अवस्थामा फेला परेको छ। प्रहरीलाई जानकारी गराउँदा तत्काल गाडी नरोकिएको र पछि…

ककनी गाउँपालिकामा ‘एकद्वार सेवा प्रणाली’ सुरु : अब एउटै स्थानबाट सबै सेवा, नागरिकलाई राहत

नुवाकोट - सार्वजनिक सेवामा हुने ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र शाखा–शाखा धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यसहित ककनी गाउँपालिकाले ‘एकद्वार सेवा प्रणाली (One Stop Service Center)’ सञ्चालनमा ल्याएको छ। यस नयाँ व्यवस्थाले अब…